विपन्न परिवारलाई निःशुल्क मिटरबक्स

नेपाल विद्युत् प्राधिकरण जाजरकोट वितरण केन्द्रले भेरी नगरपालिकाका विपन्न परिवारलाई निःशुल्क रूपमा विजुलीको मिटरबक्स वितरण गरेको छ ।

यातायात व्यवस्था कार्यालय कञ्चनपुरको सर्भर बिग्रिएपछि काम ठप्प

इन्टरनेट सेवा अवरुद्ध भएर सर्भर नचल्दा चालक अनुमति पत्रका लागि यातायात कार्यालय आएका सेवाग्राही मर्कामा परेका हुन् ।

रसुवाको भोटेकोशी नदीमा भीषण बाढी, नदीका छेउका बस्तीहरु प्रभावित

चीनको केरुङ आसपासका क्षेत्रमा भीषण बर्षा भएपछि भोटोकाशीमा आएको बाढीले टिमुरे लगायत त्रिशुली नदीका छेउका बस्तीको जनजिवन तनाबग्रस्त बनाएको हो ।

‘आरक्षणमा प्रतिगमन हुनुमा सरकार जिम्मेवार’

आदिवासी जनजाति सम्वद्ध विभिन्न ब्यक्तिहरुले सरकारी सेवाको आरक्षणमा प्रतिगमन हुनुमा लोकसेवा आयोगभन्दा सरकार जिम्मेवार रहेको बताएका छन् ।

दरबार देख्दा कुँडिए बाबुराम भट्टराई

'सत्रौं शताब्दीमा राम शाहले बनाएको र अठारौं शताब्दीमा पृथ्वीनारायण शाह जन्मेको/हुर्केको गोरखा दरबारको पुनर्निर्माण बर्षौदेखि अलपत्र देख्दा कसको मन नकुँडिएला ?'

वन क्षेत्रमा बनेका घर टहरा भत्काउँदा नगरकोट तनावग्रस्त

घरटहरा भत्काएको विरोधमा स्थानीयले टायर बालेर प्रदर्शन समेत गरेका थिए ।

किसानहरुलाई वन्यजन्तुबाट हैरानी, बालीनाली सखाप

जिल्लाको मुख्य बालीका रुपमा स्थापित मकै वन्यजन्तु वाँदर, दुम्सी, वँदेल, हरिण र मृगबाट जोगाउन किसानलाई निकै कठिन भएको उनीहरुको गुनासो छ ।

राजतन्त्रका भूत बोकेर हिड्नेहरु इतिहासमा डाइनोसरमा बदलिने : मन्त्री बाँस्कोटा

सञ्चारमन्त्री बांस्कोटाले नेकपाको लक्ष्य र विकास र प्रगति भएको भन्दै अब प्रमुख प्रतिपक्ष काँग्रेस पनि निर्माणमा जाने भएकाले अन्य पार्टीको कामै नभएको तर्क गरे ।

संक्रमणकालीन न्यायका आयोगलाई यसै हप्ता पूर्णता दिन्छुः प्रधानमन्त्री

सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिहरुको छानविन आयोगले यसै हप्ताभत्रि पूर्णता पाउने बताएका हुन् ।

पत्रकार पुडासैनी मृत्यु प्रकरण : ‘निष्पक्ष छानबिन गर्न दिनुपर्छ’

पोलिएका व्यक्तिलाई यसअघि पटक–पटक अनुसन्धानको दायरामा ल्याइएको र मुद्दा चलाइएका घटना रहेकाले अनुसन्धानलाई नै प्रभावित पार्ने मनसायले कुनै पनि पक्षबाट प्रदर्शन गर्न नहुने कानून व्यवसायी बताउँछन् ।