महराको मुद्दा ‘हेर्दाहेर्दै’मा

महराको पक्षमा आइतबार भोजराज आचार्य र लवप्रसाद मैनालीले बहस गरे भने सोमबार रमन श्रेष्ठ, शेरबहादुर केसी, सविता भण्डारीले बहस गर्ने बुझिएको छ ।

महराको पक्षमा पूर्वमहान्यायाधिवक्ता र बारका पूर्वअध्यक्षले बहस गर्ने

महराको पक्षबाट पूर्व महान्यायाधिवक्ता रमण श्रेष्ठ र नेपाल बार एशोसिएशनका पूर्व अध्यक्ष शेरबहादुर केसीले पनि बहस गर्दैछन् । महराको पक्षमा बहस गर्न अरु २० जना वकील पनि तयार भएका छन् ।

कृष्णनगर घटनाका मुख्य आरोपी शाह समातिए

कपिलवस्तुको कृष्णनगर घटनाका मुख्य आरोपी जमाल शाहलाई प्रहरीले पक्राउ गरेको छ ।

तेजाब आक्रमण गरी फरार रहेका भारतीय पक्राउ

तेजाब आक्रमणमा परेकी पिडित कंसाकारले अपराधीलाई जन्मकैद वा फासी सजाय दिनुपर्ने माग गरेकी छन् ।

आलमको संलग्नतामा बम विष्फोटका घाइतेलाई ईट्टाभट्टामा जलाएको प्रहरी निष्कर्ष

१२ वर्षअघि रौतहटको राजपुरमा भएको वम विस्फोटका मृतक र घाइतेलाई इट्टाभट्टामा जलाएको प्रहरीले तयार पारेको प्रतिवेदनले ठहर गरेको हो ।

महराको अदालतमा बयान सुरु

इजलासमा बयान सकिएपछि शुक्रबार नै थुनछेक बहस सुरु हुनेछ ।

अत्याधुनिक पेस्तोलसहित तरुण दलका नेपालगन्ज नगर सभापतिसमेत ६ जना समातिए

नेपालगन्ज उपमहानगरपालिका–१३ निवासी तरुण दल नगर सभापति शाह निर्माण व्यवसायीसमेत हुन् ।

सांसद राजेन्द्र गौतमको काठमाडौंस्थित डेरामा दिउँसै चोरी

काठमाडौं महानगरपालिका वडा नम्बर १० देवीनगरस्थित गौतमको डेरामा बिहीबार दिउँसो चोरी भएको सांसद गौतमले जानकारी दिए ।

लिंग काटेर हत्या गरेको आरोपमा पक्राउ परेका धनबहादुर १४ दिन हिरासतमा

पुर्चौंडी नगरपालिका–५ घर भएका बोहराले तीन नेपाली मजदुरको हत्या आफूले गरेको भारतीय प्रहरीसमक्ष स्वीकार गरेका छन् ।

महराविरुद्ध जबरजस्ती करणी उद्योगमा मुद्दा दायर

आफ्नै सचिवालयकी कर्मचारीलाई बलात्कार प्रयासका आरोपित महराविरुद्ध प्रहरीले जिल्ला अदालत काठमाडौंमा जबरजस्ती करणीको अभियोगपत्र दायर गरेको हो ।