नक्कली ‘लाइसेन्स’ बनाउने दुईजना फन्दामा

‘हेभी लाइसेन्स’का लागि ५० हजार र ‘लाइट लाइसेन्स’का लागि १० देखि २० हजार रुपैयाँ असुल्ने गरेको प्रहरी नायब उपरीक्षक गोविन्द पुरीले जानकारी दिए ।

प्रहरीका पूर्वप्रमुख ठकुरीको निवेदनमा सुनुवाइ गर्न अस्वीकार

‘धरौटीमा कारागारबाहिर बसेर मुद्दा लड्न पाऊँ’ भन्दै दायर निवेदनलाई सर्वोच्चको पूर्ण इजलासले अनुमति दिन अस्वीकार गरेको हो ।

गोरखामा ओढारमा लुकाएर राखिएको सुन बरामद

गोरखाको धार्चे गाउँपालिकास्थित खोर्लाबेसीमा ओढारमा लुकाएर राखिएको सुन प्रहरीले बरामद गरेको छ ।

२७ वर्षीय युवकलाई बोरामा हालेर फ्याँकेको अवस्थामा उद्धार

मनोहरा खोलामा हात र खुट्टामा डोरी तथा मुखमा पट्टी बाँधेर फ्याँकेको अवस्थामा प्रहरीले बुधबार बिहानै उद्धार गरेको हो ।

विद्यार्थीलाई कुटपिट गर्ने शिक्षक पक्राउ

गृहकार्य नगरेको आरोपमा विद्यार्थीलाई कुटपिट गर्ने पोखराका एक शिक्षक मंगलबार पक्राउ परेका छन् ।

अवैध यौन क्रियाकलापको आरोपमा १० जना पक्राउ

होटलमा अवैध यौनजन्य क्रियाकलाप हुने गरेको सूचनाका आधारमा प्रहरी टोलीले सोमबार छापा मारेको हो ।

धारिलो हतियार प्रयोग गरी छोराले गरे बाबुको हत्या

घरायसी विवादका कारण छोराले बुवामाथि धारिलो हतियार प्रहार गरेको इलाका प्रहरी कार्यालय सुखडका प्रहरी निरीक्षक यक्ष राज जोशीले जानकारी दिए ।

भारतीय नागरिकको घाँटी रेटेर हत्या

भारत अररीया जिल्ला मानिकपुर घर भएका करीब ४० वर्षीय बिलु यादवको घाँटी रेटी हत्या गरिएको सुनसरीका प्रहरी नायब उपरीक्षक ज्ञानेन्द्रप्रसाद फुयालले जानकारी दिए ।

५ करोड रुपैयाँभन्दा बढी मूल्यको लागुऔषधसहित विदेशी नागरिक पक्राउ

लागू औषध नियन्त्रण ब्युरोले ४ किलो २ सय ग्राम आइसीइसहित पोर्चुगलका २६ वर्षीय टाइगो मेन्डेस पेरेरालाई पक्राउ गरेको हो ।

प्रहरी र गाँजा तस्करबीच गोली हानाहान, एक जना पक्राउ

गएराति १ बजेतिर मनहरी–९ राप्तीखोलामा पाँच जनाको समूहमा रहेका तस्कर र प्रहरीबीच झडप भएको थियो ।