प्रहरी नै मिर्गौला तस्करीको नाइके !

मानव अंग तस्करीको आरोपमा नेपाल प्रहरीका एकजना प्रहरी नायब निरीक्षक, एकजना पूर्वप्रहरी हवल्दारसहित चारजनालाइ पक्राउ गरेको छ ।

अख्तियारमा नौलो घटना

अख्तियारमा उजुरी दिने र अख्तियारले पक्राउ गरी कारबाही सुरु गरेपछि उजुरीकर्ताले उजुरी फिर्ता लिने घटना पनि हुने गरेका छन् ।

चितुवाको छाला सहित २ जना पक्राउ

पक्राउ पर्नेमा डोटी बढिकेदार गाउँपालिका ५ का २३ बर्षिय राजेन्द्र थापा र कैलाली चुरे गाउँपालिका १ का ३२ बर्षिय रामबहादुर विष्ट छन् ।

पाँच किलो ४९५ ग्राम चाँदीका गहनासहित एक जना पक्राउ

पाँच किलो ४९५ ग्राम धातुमध्ये परीक्षणपछि दुई किलो ७१७ ग्राम ५०० मिलीग्राम चाँदी रहेको पुष्टि भएको छ । उक्त चाँदीको नेपाली मूल्य रु एक लाख ७१ हजार २४१ हुने बताइएको छ ।

१३ लाख चोरी गर्ने पक्राउ

कामतले यही साउन ७ गते उक्त रकम चोरी फरार रहेका थिए ।

विभिन्न मन्त्रालयसहितका सरकारी वेबसाइट 'ह्याक'

सहकारी विकास मन्त्रालय, उर्जा मन्त्रालय, सिंचाई मन्त्रालय, राष्ट्रिय दलित आयोग, सप्तकोशी उच्च बाँध परियोजना, विद्युत नियमन आयोग र केन्द्रीय बीउ बिजन परीक्षण प्रयोगशालाका वेबसाईट ह्याक भएका हुन् ।

१२ वर्ष अघि हत्या गरी फरार भएका लामा पक्राउ

ब्यूरोले २०६४ साल पुष २७ गते ललितपुर इमाडोलकी तारा भनिने सुनिता लामाको छुरा प्रहार गरी हत्या गर्ने राजेश लामालाई पक्राउ गरी आज सार्वजनिक गरेको हो ।

नख्खु बमकान्डः पेस्तोल देखाएर सुरक्षागार्डलाई नियन्त्रणमा लिने शेर्पा पक्राउ

उनले घटनास्थलमा मुख्य योजनाकारको भूमिका खेलेका थिए ।

स्कुल बसबाट लागूऔषध र नेपाली नक्कली नोट बरामद

शुक्रबार बिहान मायादेवी गाउँपालिका–४ चाकरचौडामा लु१क १५५४ नम्बरको बसमा विशेष सूचनाको आधारमा खानतलासी गर्दा लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ ।