रवि लामिछानेसहित तीनजनालाई पाँच दिन थुनामा राख्न अदालतको अनुमति (भिडियो)

लामिछानेका समर्थकहरुले भने उनको रिहाइको माग गर्दै जिल्ला प्रहरी कार्यालय र अदालतबाहिर प्रदर्शन गरेका थिए ।

अवैध सम्बन्धको विवादमा दाइ र भाउजुको हत्या

उनीहरुबीच भएको भनाभनले उग्ररुप लिँदा मसानेले आवेगमा आएर दाइ–भाउजुको हत्या गरेको प्रहरीले पत्रकार सम्मेलनमार्फत् जानकारी दिएको छ ।

सन्चारकर्मी रवि लामिछाने पक्राउ

पत्रकार शालिकराम पुडासैनीको आत्महत्यासम्बन्धी घटनाका सम्बन्धमा अनुसन्धानका लागि पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

शिशु तस्करी प्रकरणः यसरी भयो घटना पर्दाफास (भिडियो)

एक छोराकी आमा डोनाले अर्को बच्चाको रहरले शिशु किन्न नेपाल आएको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।

साढे ५९ किलो गाँजासहित दुईजना समातिए

पालुङबाट वीरगन्जतर्फ जान लागेको बा५ख १८२५ नम्बरको मिनिट्रकमा उनीहरुले लुकाएर गाँजा लैजाँदै गरेको प्रहरीले जनाएको छ ।

बाल संगठनका प्रमुख डंगोल पक्राउ, मानव बेचबिखनमा संलग्न रहेको आरोप (भिडियो)

१२ दिनको शिशु लिएर बाहिर जान खोज्ने बेलायती महिला डोना स्मिथ अध्यागमन विभागबाट साउन २२ गते पक्राउ परेपछि डंगोललगायतको धन्दाको पर्दाफास भएको हो ।

पोखरामा श्रृंखलाबद्ध चोरी गर्दै आएका व्यक्ति १४ महिनापछि पक्राउ

पछिल्लो पटक ०७१ सालदेखि ०७४ सम्म जेल बसेका उनी छुटे लगतै फेरि चोरी धन्दामा लागेको पाइएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ ।

श्रीमतीको हत्या गरी श्रीमान् फरार

घरमा कोही नभएको मौकामा प्रदीपले श्रीमती आनन्दी यादवको हत्या गरेको स्थानीयवासी हरिनारायण यादवले बताए ।

यी हुन् अभियुक्तको ‘स्केच’ बनाउने प्रहरी (भिडियो)

महानगरीय अपराध महाशाखामा कार्यरत् महर्जनले नेपालमा घटेका ठूला–ठूला अपराधका घटनामा आफूले स्केच तयार पारेको बताउँछन् ।