घरमा ‘मिनि क्यासिनो’, २५ ‘जुवाडे’ फन्दामा, दुई करोड ६७ लाख नगद बरामद

उच्च घरानाका व्यक्तिहरु जुवा खेल्न जाने गरेको पाइएको प्रहरीको दाबी रहेको छ ।

सप्तरी प्रहरीद्वारा तीन महिनामा भन्सार छलेर ल्याइएका ५० लाखको सामान बरामद

सीमानाकामा निगरानी बढाएपछि तस्करी तथा भन्सार छलीमा संलग्न १३ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पशुपतिनगर नाकाबाट मानव तस्करी : तस्कर पहिचानमा समस्या

नाकाबाट छिर्ने सबै गाडीमा चेक जाँच गर्ने र शंका लागेमा पूरा विवरण खुलाएपछि मात्र जान पाउने भएपनि लुकीछिपी मानव तस्करी बढीरहेको छ ।

जुवाको खालमै दुई करोड ६७ लाख, २५ जुवाडे पक्राउ

वृत्तका प्रमुख प्रहरी नायब उपरीक्षक उमेश लम्सालले ठूलोमात्रामा हारजीत हुने गरी जुवा खेलिरहेको अवस्थामा कौडासहित उनीहरुलाई पक्राउ गरिएको जानकारी दिए ।

दश लाख ५८ हजार नगदसहित जुवाडे पक्राउ

जुवाडेलाई पक्राउ गरी कानूनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।

पतिको हत्या आरोपमा पक्राउ

बर्दियाको बाँसगढी नगरपालिका–६ बस्ने ५० वर्षीया दिलमाया दरैलाई शनिबार बिहान प्रहरीले पक्रेको हो ।

महराको अदालत यात्रा

बलात्कार प्रयासको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महरा विगत १९ दिनदेखि प्रहरी हिरासतमा छन् ।

ठूलो परिणामको प्रतिबन्धित पटाका सप्तरी प्रहरीको नियन्त्रणमा

स्वर्णपट्टी, कोदरकट्टी, हनुमाननगर, गोविन्दपुर र तिलाठी नाकाबाट नेपालतर्फ ल्याइँदैै गर्दा नियन्त्रणमा लिइएको १० बोरा पटाका प्रहरीले आज नष्ट गरेको छ ।

महरालाई अझै सात दिन थुनामा राख्न अनुमति, कात्तिक १३ सम्म हिरासतमै

बलात्कार प्रयासको आरोपमा पक्राउ परेका निवर्तमान सभामुख कृष्णबहादुर महराको हिरासतमा राखेर अनुसन्धान गर्न तेस्रोपटक म्याद थपिएको छ ।