जुवाडेलाई अदालतले गरेन रिहा, सात दिन थुनामै राख्न अनुमति

महाराजगञ्जमा जुवा खेल्दाखेल्दै पक्राउ परेका २५ जना जुवाडेलाई सात दिन थुनामै राखेर अनुसन्धान गर्न जिल्ला अदालत काठमाडौंले अनुमति दिएको हो ।

ढुङगाले हानेर श्रीमतीको हत्या

एकअर्कामा विश्वासको वातावरण नबन्दा हत्याको रूप लिएको इलाका प्रहरी कार्यालय धरानका प्रहरी नायब उपरीक्षक ढुण्डीराज न्यौपानेले जानकारी दिए ।

भारतमा तीन नेपालीको हत्यामा संलग्नको बयान : ‘पहिले ढुंगाले हिर्काएँ पछि लिङ्ग काटिदिएँ’

पक्राउ परेका धनबहादुर मृतक हरिश बोहराका भतिजा नाता पर्ने रहेको जिल्ला प्रहरी कार्यालय बैतडीले अनुसन्धानका लागि भारत पठाएको प्रहरी सहायक निरीक्षक श्यामसिंह महराले जानकारी दिए ।

सप्तरीमा हत्या आरोपमा दुई जना पक्राउ

कञ्चनरुप नगरपालिका–५ का श्रीलाल सरदार र बबरी भन्ने रमेश सरदारलाई प्रहरीले आज पत्रकार सम्मेलमार्फत् सार्वजनिक गरेको हो ।

जुवाडेको बन्दी प्रत्यक्षीकरण सुनुवाई

प्रहरीले गैरकानुनी थुनामा राखेको दावी गर्दै सर्वोच्चमा दायर बन्दी प्रत्यक्षीकरण रिटको सुनुवाईका लागि उनीहरुलाई अदालतमा पेश गरिएको हो ।

विद्यार्थी नेता राई बलात्कारको आरोपमा पक्राउ

राईलाई भने आज बिहान बौद्ध महांकालबाट नियन्त्रणमा लिइएको महानगरिय प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी नायव उपरिक्षक होमेन्द्र बोगटीले जानकारी दिए ।

टाउकोमा बञ्चरो प्रहार गरी छिमेकीको हत्या

घटनापछि घाइते चौधरीलाई तत्कालै टीकापुर अस्पताल पु¥याएपछि उनको मृत्यु भएको उनले बताए ।

२५ जना जुवाडे पुनः हिरासतमै

पक्राउ परेका मध्ये ६ जनाको तर्फबाट बन्दी प्रत्यक्षीकरणको रिट हालिएकोमा सर्वोच्च अदालतले समय अभाव देखाउँदै उनीहरुलाई कात्तिक १३ गते अदालतमा उपस्थित गराउन भनेको हो ।

जुवाको खालबाट एकै दिनमा एकसय तीनजना जुवाडे पक्राउ

यसैगरी गुल्मीको गुल्मीदरबार गाउँपालिकाबाट १७ जनासहित रु दुई लाख ८२ हजार र बर्दियाको बाँसगढी र राजापुर क्षेत्रबाट ३१ जना समातिएका छन् ।

भारतको पिथौरागढमा तीन नेपाली मजदूरको हत्या

उनले भने, “उनीहरुलाई धारिलो हतियारले काटेर हत्या गरिएको खबर प्राप्त भएको छ”, हरे र बीरा सहदोर भाइ हुन् ।