इञ्जिनीयरिङ अध्ययनबिना सडकको ट्रयाक नखोल्न निर्देशन

बैठकमा भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले यो वर्ष गरिने भौतिक पूर्वाधार निर्माणका सबै कामको ठेक्का आगामी भदौभित्र गरिसक्ने ढङ्गले काम अघि बढाइएको बताए ।

ह्वासिङ सिमेन्ट कम्पनीलाई जग्गा भाडामा दिने निर्णय रद्द गर्न निर्देशन

उक्त कम्पनीले त्यस क्षेत्रमा गरिरहेको कामका सम्बन्धमा गठित उपसमितिले प्रस्तुत गरेको अध्ययन प्रतिवेदनमाथि उद्योग मन्त्रालय र लगानी बोर्डका पदाधिकारीको धारणा लिएपछि समितिको आजको बैठकले उक्त निर्णय लिएको हो ।

इँवा खोला जलविद्युत आयोजनाको निर्माण सकियो, केही दिनमै परीक्षण प्रसारण

विद्युत प्राधिकरणले अनुमति दिएपछि परीक्षण प्रसारण सुरु हुने आयोजना प्रमुख कुवेरमणि नेपालले बताए । यही हप्ताबाट परीक्षण प्रसारण सुरु हुने बताइएको छ ।

उदयपुर सिमेन्ट उत्पादनमा ह्रास

विद्युत् भोल्टेज गडबढ भइ विद्युत् आपूर्ति बन्द हुँदा लक्ष्यअनुसार सिमेन्ट उत्पादन नभएको उद्योगको तर्क छ ।

साना व्यवसायीहरुको गुनासो–‘सरकारले वास्ता गरेन’

रुग्ण उद्योग विकासको नीतिमात्रै ल्याएको तर कार्यान्वयनका लागि भने वास्ता नै नगरेको उल्लेख गरे ।

सुदूरपश्चिम भ्रमणको निम्तो दिन कैलाली उद्योग वाणिज्य संघको टोली पूर्वी नेपालतिर

इलामलगायतका जिल्लामा पुगेर सुदूरपश्चिम प्रदेश भ्रमणको निम्तो दिइने जनाइएको छ ।

विद्युतीय सवारी–साधनका लागि ‘चार्जिङ स्टेसन’ बनाइँदै

निजी क्षेत्रको सुन्दर यातायातले विद्युतीय बस सन्चालन गर्ने तयारी गरेको छ ।

बाढीले जलविद्युत आयोजनाको बाँध बगाउँदा ११ सय घरधुरी अन्धकारमा

आयोजनाको उत्पादन बन्द भएसँगै बोहोरागाउँ, थापागाउँ, झिँवाखोला, छापाखानी, धाराखर्क, धुवाँखोर, ओख्रेनी, जिरी, झिम्पा, बडाचौरलगायतका ठाउँमा विद्युत आपूर्ति बन्द भएको छ ।

ऊर्जाको विकासबाटमात्र आर्थिक समृद्धि सम्भव : मन्त्री पुन

जलस्रोतको धनी देश भएपनि पर्याप्त उत्पादन गर्न नसकिएकाले ऊर्जामा लगानी गर्न निजी क्षेत्रलाई आग्रहसमेत गरे ।

कोका–कोलाद्वारा ‘जिग्री प्याक’ सार्वजनिक

४० रुपैयाँ पर्ने उक्त प्याक छिट्टै नै ग्राहकको रोजाइमा पर्ने कम्पनीको दाबी छ ।