गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण धमाधम(भिडियो)

तीन हजार मिटर लम्बाई र ४५ मिटर चौडाईको रन–वेमा परीक्षण उडान डिसेम्बरभित्रै गर्ने गरी काम अगाडि बढाइएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलका आयोजना प्रमुख ई. प्रवेश अधिकारी बताउँछन् ।

भक्तपुरमा पहिलो पटक कालिजको व्यवसायिक उत्पादन शुरु

११ वर्ष कतारमा काम गरेर फर्केका सेन्टरका सञ्चालक तथा प्रोपाइटर आशिष उपाध्यायले कालिज उत्पादन गर्न थालेका हुन् ।

खाता सक्रिय गरी अनुदान रकम लिन लाभग्राहीलाई आग्रह

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले अनुदान सम्झौता गरेका तर बैंकमा आफ्नो खाता सुचालु नगरेका लाभग्राहीलाई यथाशीघ्र तोकिएको बैंकमा सम्पर्क राखी आफ्नो खाता सुचालु गर्न आग्रह गरेको छ ।

व्यक्तिगत प्यान लिन सर्वसाधारण उत्साहित

आन्तरिक राजश्व कार्यालय बारा, सिमराबाट साउन १ गते यता ५ हजार ३३० जनाले ब्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) प्रमाणपत्र लिएका छन् ।

व्यापार घाटा १३ खर्ब २१ अर्ब, उत्पादनशील क्षेत्रमा लगानी गर्न अर्थविदको सुझाव

आर्थिक वर्ष २०७५/७६ मा व्यापार घाटा १३ खर्ब २१ अर्बभन्दा बढि रहेको छ ।

२५ दिनमा पुँजीगत खर्च ४३ करोड ८६ लाख

चालु आर्थिक वर्ष २०७६/०७७ कोे करिब एक महिनामा ४४ करोड रुपैयाँ बराबर पूँजीगत खर्च भएको छ ।

शेयर बजारमा गिरावट जारी

साताको शुरुको दिन आइतबार पनि शेयर बजारमा गिरावट जारी रहेको छ ।

ललितपुरमा बीउ बिजनको एटिएम मेसिन

बीउ एटीएमबाट कृषकहरुले तरकारी तथा फलफूलको बीउ किन्न सक्नेछन् ।

मूल्य बढेसँगै सुन बेच्ने बढे, खरिदकर्ता घटेपछि व्यवसायी संकटमा

चाडपर्व नजिकिँदै गर्दा सुनको भाउ बढेपछि नेपाली बजारमा सुन किन्नेभन्दा बेच्नेको भिड बढ्न थालेको हो । चाडपर्वको मौसममा ग्राहक कुरिरहेका सुन व्यापारी यतिबेला सुन किन्न भन्दा बेच्न आएका ग्राहकहरुबाट हैरान छन् ।

नेपाल वायुसेवा निगमले आन्तरिक गन्तव्यमा सेवा विस्तार गर्दै, धमाधम परीक्षण उडान

भ्रमण वर्ष अभियानलाई सहयोग पुर्‍याउने उद्देश्यले निगमले आन्तरिक उडानलाई विस्तार तथा प्रभावकारी सञ्चालनका लागि परीक्षण उडान गरिरहेको निगमका सह–प्रवक्ता सुलेख मिश्रले जानकारी दिए ।