कमला नदीमा निर्माणाधिन मोटरेवल पुल नौं बर्षदेखि अलपत्र

मदन भण्डारी राजमार्गको सो पक्की पूल निर्माणका लागि नेपाल सरकारलाई विश्व बैंकले ३२ करोड आर्थिक सहयोग उपलब्ध गराएको थियो ।

‘प्यान’ लिनेको भीड पहाडमा पनि

दार्चुला, बैतडी र डडेल्धुराका विभिन्न स्थानबाट आउने करदाता सेवाग्राहीहरुले गर्दा डडेल्धुरामा चहलपहल पनि वृद्धि भएको छ ।

उत्पादनको क्षेत्रमा अघि बढ्न युवाहरुलाई आह्वान

समाज र राष्ट्रप्रति इमान्दार हुनका लागि पनि उनले आग्रह गरे ।

धुम्बाराहीमा १० तलाको ‘आकामा’ होटल सन्चालनमा आउँदै

होटलको कुल लागत दुई अर्ब ९ करोड रुपैयाँ रहेकोे जनाइएको छ ।

‘मेयर भाइटावायोटिक्स’का उत्पादन नेपाली बजारमा

बेलायतको नम्बर एक भिटामिन उत्पादक कम्पनी दाबी गरिएको ‘मेयर भाइटावायोटिक्स’का उत्पादन नेपाली बजारमा पनि भित्रिएका छन् ।

सनराइजको शाखा कुश्मामा

पर्वतमा यसअघि १९ ओटा वित्तीय संस्थाहरु सन्चालनमा रहेका थिए ।

नेप्से मात्र हरियो

नेप्से नगन्य अंकले हरियो रही १२ सय ३३.८५ कायम भएर थामियो ।

नेपालकाबारेमा अहिले विश्वभरि प्रशंसा : मन्त्री महासेठ

दुई वर्षभित्रैमा समुद्रमा नेपालको झन्डाअंकित पानीजहाज लैजाने पनि मन्त्री महासेठको दाबी छ ।

हात्ती दिवसमा वनभोज (भिडियो)

विश्व हात्ती दिवसका अवसरमा चितवनमा हात्तीहरुलाई वनभोज खुवाइएको छ ।

बजार अनुगमनका क्रममा ठूलो परिमाणमा म्याद नाघेका सामग्री फेला

बागलुङ बजारको पुरानो बसपार्क तथा ट्राफिक चोक क्षेत्रका खाद्यान्न पसलहरुमा म्याद नाघेका सामग्री भेटिएको हो ।