‘दुई वर्षमा नेपालमा सिमेन्ट दोब्बर र क्लिंकरमा आत्मनिर्भर हुन्छौं’

अहिले नेपालमा मागभन्दा ५० प्रतिशत बढी उत्पादन भइरहेको उत्पादकहरुले जनाएका छन् ।

टुँडिखेल–सैनिकमञ्च ‘चिटिक्क’ बनाइने, ‘बुलेटप्रुफ क्याबिन’, ‘लिफ्ट’सहितको व्यवस्था

पहिलो र दोस्रो विश्वयुद्धमा सहभागी हुन जाने नेपाली युवाले यसै टुँडिखेलमा अभ्यास गरेको इतिहास छ ।

सडक निर्माणमा लापरवाही, धमाधम भत्किन थाल्यो

निर्माण चरणको वर्षदिन पनि नपुग्दै अधिकांश सडक र पेटीहरु भत्किन थालेपछि अनियमितता गरी कामको गुणस्तरमा ध्यान नदिएको पाइएको हो ।

बजार अनुगमन तीव्र, म्याद गुज्रिएका सामान बरामद गरी नष्ट

यसभन्दा पहिलेका अनुगमनमा म्याद नाघेका सामान नबेच्न अनुरोध गरेको भए पनि अटेर गरी मानव स्वास्थ्यमा प्रतिकुल असर पर्ने म्याद गुज्रेका सामान बेच्दै आएको पाइएकाले सामान जफत गरी नष्ट गरिएको छ ।

गोसाइँकुन्डमा ‘१२ हजारले’ मेला भरे

यहाँ नागपञ्चमीका दिनदेखि जनैपूर्णिमाका दिनसम्म मेला लाग्ने गर्दछ ।

सुनको भाउ : बुधबार केही घट्यो, विहीबार पुनः उकालो लाग्यो

अन्तराष्ट्रिय बजारलाई पच्छयाउँदै यसदिन स्थानिय बजारमा छापावाल सुनको मुल्य तोलामा १२ सयले बढेर ७१ हजार ५ सयमा सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

इलाम बसपार्कको निर्माण कार्य गुणस्तरहीन, पार्किङको समस्या जस्ताको तस्तै

पिलरको भेलोसीटी मेथर्डअन्तर्गत परीक्षणका लागि प्रयोगशालामा पठाइएको र रिपोर्ट आएपछि कारबाहीका अन्य प्रक्रिया अगाडि बढ्ने कार्यालयले जनाएको छ ।

एशियन कृषि समिटद्वारा १५ बुँदे काठमाडौं घोषणा पत्र जारी

नेपाल लगायतका कम विकसित देशहरुमा कृषि बजार विचौलिया तथा दलालको कब्जामा रहेको उल्लेख छ । तर सरकारले उचित पहल नगर्दा कसानहरु मारमा परेको जनाइएको छ ।

पेसालाई पहिचान नदिएको गुनासो

औषधि तथा बिक्री प्रतिनिधिहरुले राज्यले आफूहरुको पेसालाई पहिचान नदिएको गुनासो गरेका छन् ।