बाढीपीडितका लागि जम्मा भएको राहत गोदाममा थन्कियो

सर्लाहीमा हालसम्म गैरसरकारी संस्थालेमात्रै राहत वितरण गरेका छन् ।

सर्वसाधारणलाई सेयर दिने तयारीमा विद्युत् प्राधिकरण

नेपाल टेलिकमजस्तै सर्वसाधारणलाईसमेत लगानीका लागि प्रेरित गर्ने योजनामा प्राधिकरण छ ।

भ्रष्टाचार बढेको होइन, अख्तियार सक्रिय भएको हो : मन्त्री बाँस्कोटा

‘आफू क्षमता वृद्धि गरेर आउनोस्, कुनै अप्ठ्यारो छैन’–उनले भने–‘बोलपत्र आफूलाई नपर्दा अदालत जाने काम पनि राम्रो होइन ।’

व्यवसायीक तरकारी खेतीबाट जीवनस्तर फेरियो

धनकुटा नगरपालिका २ गुराँसेका ५३ बर्षीय गोविन्द सारु मगर पहिले आफ्नो जग्गामा आलु खेती गरी त्यसबाट धान साटेर जीविकोपार्जन गर्दथे ।

जोखिमयुक्त फाप्लु विमानस्थलको अनुगमन

पार्किङ तथा घेराबार निर्माणका क्रममा रहेको विमानस्थलको धावनमार्गभन्दा माथिल्लो र तल्लो भागमा रहेको ग्याविङ वालसहितको भित्ता र सडक भासिएको छ ।

आहा ! मनमोहक सोदु पोखरी : कसले गर्ने संरक्षण ? (भिडियो)

सोदु पोखरी वरपर अन्य दर्जनौै पोखरीहरु रहेका छन् । वरपर नदी, खोला र झर्नाको उपस्थितिले सजिएको यस क्षेत्रलाई अनेक थरीका फुल तथा जडिबुटीले थप सुन्दर बनाइदिएका छन् ।

महेन्द्रनगरमा लक्ष्यभन्दा बढी राजस्व संकलन

आन्तरिक राजस्व कार्यालय महेन्द्रनगरले आर्थिक वर्ष २०७५/०७६ मा १ अर्ब ६१ करोड राजस्व संकलन गर्ने लक्ष्य रहेकोमा लक्ष्यभन्दा ५५ करोड बढी अर्थात २ अर्ब १६ करोड राजस्व संकलन गरेको छ ।

अहिलेसम्म शिक्षित युवा स्वरोजगार कर्जा लिने जम्मा २४ जना

यस वर्ष सहुलिय कर्जाअन्तर्गत् सबैभन्दा बढी व्यावसायिक कृषि तथा पशुपक्षी कर्जा १६ हजार ६५८ जनाले लिएका छन् ।

‘पुँजीबजारलाई व्यवस्थित गर्न सरकारको स्पस्ट नीतिको अभाव’

पछिल्लो समय मुलुकको पुँजीबजार निरन्तर ‘विषरिष ट्रेन्ड’मा रहँदै आएको छ ।

प्रतिस्पर्धी व्यावसायिक वातावरणकै लागि कर प्रणाली : अर्थमन्त्री

अर्थमन्त्री डा. युवराज खतिवडाले मुलुकमा करदाता शिक्षालाई अगाडि बढाउँदै लैजान आवश्यक रहेको बताएका छन् ।