नाडा अटो शो भदौ १० देखि

आयोजक नाडा अटोमोबाइल्स एशोसिएशन अफ नेपालले आइतबार पत्रकार सम्मेलन गरी १४औं संस्करणको अटो शोबारे विस्तृत जानकारी गराएको हो ।

नेप्से ९ अंकले ओरालो

उत्पादनमुलक समूह बाहेक अरु कारोबार भएका सबै समूहमा गिरावट आएसँगै नेप्से ओरालो लागेको हो ।

रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरको शिखर शैलीमा पुनर्निर्माण सुरु

असार २४ गते राष्ट्रिय पुनर्निर्माण प्राधिकरणसँग ठेक्का सम्झौता गरेको निर्माण कम्पनी सीए/तुलसी कन्ट्रक्सन जेभीले मन्दिर पुनर्निर्माण सुरु गरेको हो ।

पशुसेवा प्राविधिकलाई पशु सेवा सम्बन्धी उपकरण वितरण

एक गाउँ एक प्राविधिक कार्यक्रम अन्र्तगत जिल्लाका १० वटै स्थानीय तहका वडाहरुमा कार्यरत २६ जना पशुसेवा प्राविधिकलाई पशु सेवा सम्बन्धी उपकरणहरु वितरण गरिएको हो ।

सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घट्यो

शनिबार प्रतितोला ७१ हजार ५०० रुपैयाँमा कारोवार भएको छापावाला सुनको मूल्य आज प्रतितोला ५०० रुपैयाँले घटेर ७१ हजार रुपैयाँ कायम भएको नेपाल सुन चाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

राँके बजार ‘कोशेली बजार’का रुपमा चम्किदै

यात्रुको मन रसाउने र आखाँ तानिने गरि सजाएर लहरै राखिएका खुर्सानीका बट्टाहरु सडक पेटीमा देख्न सकिन्छ ।

लक्ष्यभन्दा बढी राजस्व संकलन

लक्ष्यभन्दा ५५ करोड बढी राजस्व संकलन गरिएको आन्तरिक राजश्व कार्यालय महेन्द्रनगरका प्रमुख कर अधिकृत लेखनाथ शर्माले बताए ।

भ्रमण वर्षमा २० लाख पर्यटक भित्र्याउन चुनौती : व्यवसायी

पर्यटन भ्रमण वर्ष भनेर आयोजना गर्न लागिएको यो तेस्रोपटक हो ।

रासायनिक मलको अनुदान रकम कटौती

आर्थिक वर्ष २०७६/७७ का लागि छुट्टाइएको रासायनिक मलको अनुदान रकम कटौती भएको छ ।

कपिलवस्तुमा ‘कपडा बैंक’

कपडा बैंकका कपडा आवश्यकता पर्ने जो-कोहीले पनि निःशुल्क लैजान पाउने व्यवस्था गरिएको छ ।