मौसमी तरकारीहरु कतारमा निर्यात गर्न केही दिनमै सम्झौता : मुख्यमन्त्री पौडेल

हेटौंडा–काठमाडौं सुरुङमार्ग निर्माणका लागि आवश्यक प्राविधिक सहयोग र कानुनी प्रक्रियाको थालनी गरिसकेको उनको भनाइ थियो ।

प्रदेश १ सरकारको बजेट अधिवेशन सकियो, १४ वटा विधेयक पारित

सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले प्रदेश सभाबाट पारित विधेयक र तिनको कार्यान्वयनमा सरकार प्रतिबद्ध भएर लाग्ने धारणा राखे ।

सरकारप्रति आक्रोशमात्रै पोखेर हुँदैन : मुख्यमन्त्री पौडेल

सरकारले नीति कार्यक्रम र योजनामा कृषि क्षेत्र र किसानको हितमा धेरै काम गरेको जानकारी दिए ।

प्रदेश सरकारबाट प्रहरीलाई गाडी हस्तान्तरण

प्रतिगोटा ३६ लाख ९९ हजारका दरले गाडी खरिद गरिएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जानकारी दिएको छ ।

धनकुटाका सबै वडाबाट कर संकलन सुरु

असोज १ गतेदेखि धनकुटा नगरपालिकाअन्र्तगतका १० वटै वडा कार्यालयवाट कर संकलन कार्य सुरु भएँंगै जिल्लाका सबै वडाबाट कर संकलन कार्य सुरु भएको हो ।

चुरे संरक्षण गरेमात्रै तराई सुरक्षित

प्रदेश सरकारका प्रवक्ता समेत रहेका मन्त्री यादवले तराईको लाईफ लाईनको रुपमा रहेको चुरेको संरक्षणमा स्थानीयवासीलाई साथमा लिएर तीन तहको सरकारको पहलमा तत्काल अभियान अघि बढाउनुपर्ने बताए ।

योजना बनाएर काम गर्न स्थानीय तहलाई मुख्यमन्त्री पोखरेलको निर्देशन

स्थानीय तहलाई बजेट कार्यान्वयनलाई प्रभावकारी र सुशासन कायम गर्नसमेत निर्देशन दिए ।

प्रतिपक्षको विरोधबीच प्रदेश–१ मा मनमोहन प्राविधिक विश्वविद्यालय विधेयक पारित

कांग्रेसका संसदहरुले घेराउ गरेको ‘रोस्ट्रम’ छल्दै मन्त्री घिमिरेले विधेयक बैठकमा पेस गरेका थिए ।

गण्डकी प्रदेशसभा : दुई विधेयक प्रस्तुत

गण्डकी प्रदेशसभाको आज बसेको बैठकमा दुईवटा विधेयक प्रस्तुत भएको छ ।

बजेट खर्च छानबिन गर्न समिति गठन

कर्णाली प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले बजेट खर्च तथा कार्यक्रम कार्यान्वयनको सम्बन्धमा छानबिन गर्न समिति गठन गरेको छ ।