चौदण्डीगढी नगरले सुरु गर्‍यो नमूना शिक्षा कार्यक्रम

शिक्षक दरबन्दी कम तथा विद्यार्थी संख्या बढी भएकाा विद्यालयहरुका लागि स्तर अनुसारको अर्थात नेपाल सरकारले तोकेअनुसारको एकमुष्ट रकम अनुदान, शिक्षक तथा अध्यापन सामाग्री ब्यबस्थापनका लागि थप शैक्षिक सामाग्री सपोर्ट कार्यक्रम निरन्तर संचालनमा ल्याएको नगरप्रमुख खगेन्द्र राईले बताए ।

ईमेज समाचार प्रभाव : नगरपालिकाले हटायो फोहर

इमेज च्यानलले गत आइतबार ‘भीमदत्त नगरपालिकामा फोहर व्यवस्थापन हुन सकेनः कार्यालय परिसरमै डम्पिङ् साइट’ शीर्षकमा रिपोर्ट प्रसारण गरेको थियो । रिपोर्ट प्रसारण भएपछि नगरपालिकाले सफाइमा ध्यान दिँदै फोहर हटाएको छ ।

गन्डकी पर्यटन प्रवर्द्धन अभियान सम्पन्न

असोज ९ देखि १५ गतेसम्म गन्डकी प्रदेश सरकारले अभियान सन्चालन गरेको थियो ।

वडा कार्यालयमा तोडफोड

कार्यालयमा लगाएको ताला र चुकुल फोडेर सरसामान नस्ट गरेको वडासचिव सर्पु मल्लले जानकारी दिए ।

याङवरक गाउँपालिकाद्वारा घर संख्या टाँस्न सुरु

घर संख्याको आधारमा मोबाइल एप्समार्फत् उक्त घरको विस्तृत विवरण थाहा पाइने गाउँपालिकाले जनाएको छ ।

मुख्यमन्त्री शाहीको नक्कली फेसबुक अकाउन्ट !

स्वकीय सचिवालयले नक्कली फेसबुक आइडी प्रयोग गर्ने व्यक्ति पहिचान गरी कानूनी कारवाहीको प्रक्रिया अघि बढाउन सम्बन्धित निकायमा जानकारी गराइसकिएकोे जनाएको छ ।

पर्यटन प्रवद्र्धनका लागि अन्तर प्रदेश भ्रमण : गण्डकी सक्रिय

कार्यक्रममा बोल्दै टोली प्रमुख तथा गण्डकी प्रदेश उद्योग, पर्यटन तथा वन बाताबरण मन्त्री विकास लम्सालले सन् २०१९ लाई गण्डकी प्रदेशले आन्तरिक पर्यटन बर्षको रुपमा अगाडि सारेको जानकारी गराउदै यसमा चितवनका संघसस्थाको सहयोगको अपेक्षा गरे ।

भीमदत्त नगरमा फोहोर व्यवस्थापन हुन सकेन, कार्यालय परिसर नै डम्पिङ साइट

फोहोर व्यवस्थापनका नाममा वर्षेनी करोडौ खर्च भइरहे पनि ‘ल्याण्ड फिल्ड’को व्यवस्थापन गर्न नसक्दा नगर क्षेत्रका स्थानीय सास्ती खेप्न बाध्य भएका छन् ।

भ्रमण वर्षको प्रचारमा गण्डकी प्रदेश सरकार जिल्ला जिल्लामा

विभिन्न जिल्लामा भ्रमण वर्षको निम्तो बाँड्दै प्रदेशको उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयको टोली शनिबार बुटवल पुगेको हो ।

यस्तो छ प्रदेश–५ का स्थानीय तहका जनप्रतिनिधिको गुनासो

ससाना काममासमेत प्रदेश सरकार सक्रिय भएको पनि स्थानीय तहहरुलाई चित्त बुझेको छैन ।