प्रदेश–५ मा उद्योग खुल्नेक्रम बढ्यो

आर्थिक वर्ष २०७५/७६ मा १७ हजार ९९७ उद्योग दर्ता भए ।

इलामको सूर्योदय नगरमा मङ्सिरमा पर्यटन महोत्सव हुने

धेरै पर्यटकीय स्थलहरू रहेको सूर्योदय नगरपालिकाको महोत्सवमा आन्तरिक पर्यटकसँगै भारतीय पर्यटकको बढी आगमन हुने अपेक्षा गरिएको छ ।

योजनाहरुमा ‘डुब्लिकेसन’ र ‘ट्रिप्लीकेसन’को समस्या : मुख्यमन्त्री गुरुङ

योजना दोहोरिने समस्या समाधानका लागि नीति तथा कार्यक्रम र बजेट ल्याउने कार्यतालिका मिलाउनुपर्ने धारणा राखे ।

कालिञ्चोक गाउँपालिका कार्यालयको सामान चोरियो कि सारियो ?

कार्यालयको मुलगेट र ढोकाको साँचो फोरेर गाउँपालिकाको विभिन्न शाखामा रहेको सर–समान, लेखा र प्रशासनतर्फका महत्वपूर्ण कागजात सारिएको स्थानीयले जानकारी दिए ।

‘सर्वोच्चको फैसलाले प्रदेश–१ बाहेकका प्रदेशहरु समस्यामा’

मुख्यमन्त्री शेरधन राईले आफूहरुले संविधानलाई सूक्ष्मरुपले अध्ययन गरेर कानुन बनाएको दाबी गरेका छन् ।

हेटौंडा–काठमाडौं सुरुङमार्ग प्रदेश सरकारकै लगानीमा

तीन वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने परियोजना निर्माणका लागि रु १२ अर्बसम्म लगानी लाग्ने अनुमान गरिएको छ ।

महाकाली र भीमदत्त नगरपालिकाबीच महाकाली नदीको स्रोतका बारेमा विवाद

तर, भीमदत्त नगरपालिकाले भने आफ्नो क्षेत्रमा नदीको भू–भाग बढी रहेको भन्दै संकलन भएको राजश्वको ३० प्रतिशत मात्रै माहाकाली नगरपालिकालाई दिने अडान राखेको छ ।

छथर गाउँपालिका जिल्लाकै पहिलो ब्लु सिटी, पर्यटक लोभिए

स्थानीय सरकारले बजारलाई सफा, स्वस्च्छ र सुन्दर बनाएर व्यवस्थित बजारको रुपमा विकास गर्ने उदेश्यले गाउँपालिकाले बजेट नै छुट्याएर काम गरेको हो ।

सिन्धुपाल्चोक दुर्घटनाः मृतकका परिवारलाई गाउँपालिकाले २५ हजार दिने

बा२ख २७१५ नम्बरको सो बस सडकबाट २०० मिटर तल खसेको र बस चालककोसमेत मृत्यु भएको थियो ।

कार्यक्रममा तीनभन्दा बढी वक्ता नराख्ने र खादा–माला नलगाउने गन्डकी सरकारको निर्णय

पोखरामा रहेको क्षेत्रीय क्षयरोग केन्द्र प्रदेश सरकारलाई हस्तान्तरण गर्न नेपाल सरकारसँग माग गरिएको छ ।