वडा कार्यालयबाट लुटिएको महत्वपूर्ण सामग्री गायब

नमोबुद्ध नगरपालिका–३ कै विष्णु पौडेलको निजी कारमा लगेको ल्यापटप कम्प्युटर, तीन माइन्यूट बुक, नगद रु ३० हजार र केही रसिद प्याडहरु फिर्ता नभएको वडाध्यक्ष रामशरण हुमागाईँले बताए ।

‘जनकपुर आउँदा फोहर र दुर्गन्धले ग्लानी हुन्छ’

उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले जनकपुर आउँदा फोहर र दुर्गन्धले ग्लानी हुने गुनासो गरेका छन् ।

सिर्सिया खोलाको प्रदूषण नियन्त्रण गर्न माग गर्दै वीरगन्जमा प्रदर्शन

नगरप्रमुख विजयकुमार सरावगीले उद्योगको फोहोर खोलामा मिसाउनेहरुलाई नियन्त्रणमा लिएर कारबाही गर्ने आश्वासन दिए ।

विद्युत प्राधिकरण लहानले मात्र २९ करोड बक्यौता उठाउन बाँकी, नतिर्नेको लाइन काट्ने

लामो समयदेखि ग्राहकले विद्युत् महसुल नतिर्दा प्राधिकरणले रु २९ करोड ३७ लाख ३७ हजार २०७ बक्यौता असुल्न बाँकी रहेको विद्युत् प्राधिकरण वितरण केन्द्र लहानका प्रमुख इन्जिनीयर धीरेन्द्रकुमार यादवले जानकारी दिनुभयो ।

तिहार मनाउन कैदीबन्दीलाई वडाध्यक्षले दिए खसी उपहार

खसी बुझ्दै कैदीका चौकीदार खाम्बा रावतले भने, “दशैँ–तिहार आएको गएको थाहा हुँदैन थियो, तर यस वर्ष दशैँ–तिहार दुवै पटक खसी उपहार पाएर कैदीबन्दीहरुले रमाएर दशैँ–तिहार मनाए ।”

लामोसाँघुस्थित विद्युत सबस्टेशनमा आगलागी

नेपाल आर्मी, सशस्त्र प्रहरी, नेपाल प्रहरी, स्थानीय र चौतारा नगरपालिकाको दमकलको सहायतामा करिब एक घण्टापछि आगो नियन्त्रणमा लिइएको छ ।

अहिले विश्वको ध्यान नेपालमा केन्द्रित छ : मुख्यमन्त्री राई

‘‘भर्खरै भएको चिनियाँ राष्ट्रपति सी चिङफिङको भ्रमणले नेपाल धेरै सम्भावना बोकेको देश हो भन्ने प्रष्ट भएको छ, अहिले विश्वका ठूलाठूला राष्ट्रको ध्यान नेपालमा केन्द्रित भएको छ, अब आधुनिक ढङ्गले विकास हुन्छ’’ उनले भने ।

पारिश्रमिक रोक्ने सर्वोच्चको निर्णयलाई जनप्रतिनिधिले गरे स्वागत

स्थानीय तहका जनप्रतिनिधिलाई पारिश्रमिक दिनु संविधानको धारा २२० को उपधारा ८ र धारा २२७ विपरीत हुने सर्वोच्च अदालतले ठहर गरेसँगै नवलपुरका अधिकांश स्थानीय जनप्रतिनिधिले यसको स्वागत गरेका छन् ।

काठमाडौंलाई हरित सहरकारुपमा विकास गर्दैछौं : मेयर शाक्य

महानगरपालिकालाई धुवाँ–धुलोरहित बनाउने योजना रहेको बताएका छन् ।

वडाध्यक्षसहितको टोलीले बाँझो जग्गामा व्यवसायिक आलु खेती गर्ने

गुणस्तरीय आलु उत्पादन र नमूना क्षेत्र बनाउन तरकारी वाली तथा कृषि पूर्वाधारमा प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाले पनि सहयोग गरिरहेको छ ।