सुदूरपश्चिम प्रदेश सरकारद्वारा १६ ओटा एम्बुलेन्स हस्तान्तरण

प्रदेशका १६ स्थानीय तहका स्वास्थ्य संस्थालाई सुविधासम्पन्न १६ ओटा एम्बुलेन्स हस्तान्तरण गरेको छ ।

नवनियुक्त प्रदेशप्रमुख कलौनीद्वारा पदभार ग्रहण

कर्णाली प्रदेशका नवनियुक्त प्रदेशप्रमुख गोविन्दप्रसाद कलौनीले बुधबार पदभार ग्रहण गरेका छन् ।

विदाई समारोहमा प्रमुख झा ले भने : प्रदेश प्रमुख फेरबदल हुनु स्वाभाविक हो

सो अवसरमा बोल्दै झाले प्रदेश प्रमुख सरकारले फेर्न सक्ने भएकोले आफूूलाई अहिले कुुनै आपत्ति नभएको र आफुले स्वभाविक रुपमा लिएको बताए ।

चार पटक जेल परेका प्रदेश प्रमुख प्रसाईँको प्रिय नाम–‘झापाली टाइगर’

झापाको मेचीनगर–११ निवासी विसं २०१० साउन २१ गते तेह्रथुमको आठराइमा जन्मिएका उनी १७ वर्षको कलिलै उमेरमा कम्युनिष्ट राजनीतिमा लागेका थिए ।

नवनियुक्त प्रदेश प्रमुखहरुले लिए सपथ

सपथग्रहणपछि नियुक्त भएका सबै प्रदेश प्रमुखलाई उपस्थित सबैले बधाई तथा शुभकामना दिएका थिए ।

परियार प्रदेश प्रमुख हुँदा बाँकेवासीमा खुशीयाली

दलित गैरसरकारी संस्था महासङ्घका केन्द्रीय सदस्य एवं बाँकेका सामाजिक अगुवा डिलबहादुर परियारले यो निर्णय बाँकेवासीका लागि मात्र नभई समग्र देशभरका दलित समुदायका लागि पनि खुशीको विषय भएको बताए ।

लैंगिक हिंसा अन्त्यको प्रतिबद्धता

प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुले लैंगिक हिंसा हुन नदिने र आफूले पनि नगर्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

स्थानीय तहका कामकारवाही विरुद्ध अख्तियारमा उजुरी पर्ने क्रम बढ्यो

विष्टका अनुसार उजुरीको प्रकृतिलाई हेर्दा उपभोक्ता समितिमार्फत हुने काममा अनियमितता, सार्वजनिक जग्गा अतिक्रमण, खर्चको अपारदार्शिता, कर्मचारी नियुक्तिमा अनियमितता र विद्यालयसँग सम्बन्धीत उजुरी बढी रहेका छन् ।

पालिकास्तरीय रंगशाला निर्माणको काम तीव्र

गाउँपालिका प्रमुख जयबहादुर चेम्जोङका अनुसार प्रदेश १ सरकारको गत आर्थिक वर्ष २०७५/०७६ मा ८ लाख रुपैयाँ र चालु आर्थिक वर्षको २० लाख रुपैयाँ बजेटमा रंगशाला निर्माण गरिएको छ ।

चितुवा नियन्त्रणका लागि ३० लाख बजेट

नरभक्षी चितुवालाई नियन्त्रणमा लिन ‘विशेष सुरक्षा दस्ता’ उक्त क्षेत्रमा परिचालन भएको छ ।