सुदूरपश्चिमका पर्यटन राज्यमन्त्रीले दिए राजीनामा

आइतबार मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामापत्र बुझाएका हुन् ।

विद्यालयले अभिभावकसँग शुल्क लिए उजुरी लाग्ने

संविधानको मौलिक हकमा माध्यमिक तहसम्म निःशुल्क शिक्षाको प्रबन्ध भई निःशुल्क तथा अनिवार्य शिक्षा ऐन, २०७५ ले निःशुल्क शिक्षाका लागि सुनिश्चितता गरे पनि बजेट अभावमा कतिपय विद्यालयहरुले अभिभावकसँग सहयोग शुल्कका नाममा शुल्क लिँदै आएका छन् ।

आइतबार सार्वजनिक बिदा

मोहम्मद पैगम्बरको १४३९औँ जन्मजयन्तीका अवसरमा प्रदेश, देश तथा विदेशमा रहेका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा शुभकामना व्यक्त गर्दै बिदा दिने निर्णय गरिएको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।

वडासदस्य मृत भेटिए

बैतडीको पुर्चौडी नगरपालिका–३ का ४५ वर्षीय वडासदस्य गणेश पार्की मृत अवस्थामा शुक्रबार भेटिएका छन् ।

नवनियुक्त सुदुरपश्चिम प्रदेशका प्रदेश प्रमुखद्धारा पदभार ग्रहण

यसअघि प्रदेश मन्त्री, प्रदेश सांसद, सुरक्षाकर्मी, कर्मचारीलगायतको समूहले फूलमालाले स्वागत गरेको थियो ।

सुरक्षामा खलल पुर्‍याएको आरोपमा वडाध्यक्ष सुवालसहित १० विरुद्ध किटानी जाहेरी

नगरपालिकाले उक्त स्थानमा जापानिज प्राविधिबाट धुवाँरहित, वातावरणलाई असर नपुग्ने मेशिनमार्फत फोहर नष्ट गर्न जमीन तयारीका लागि डोजर लैजाँदै गर्दा स्थानीयले बाटोमा अवरोध पुर्‍याइ सुरक्षाकर्मीमाथि ढुङ्गा प्रहार गरी डोजर तोडफोड गरेका थियो ।

नदी र ताललाई प्रदुषित गर्ने उद्योगलाई कडा कारवाही गर्ने चेतावनी

नगर प्रमुख सरावगीले नदी तथा नदीको नजिक प्रदुषित गर्र्नेे उद्योगको सञ्चालकहरुलाई कडाभन्दा कडा कारवाही चेतावनी दिए ।

उपनिर्वाचनको सम्पूर्ण तयारी पूरा, आज उम्मेदवारको मनोनयन दर्ता

प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्यका लागि आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको मनोनयनपत्र दर्ता गर्ने आयोगको कार्यसूची छ ।

काठमाडौं महानगरपालिका भित्र नयाँ विद्यालय खोल्न नपाइने

विद्यार्थी सङख्याका आधारमा विद्यालय धेरै भएकाले नयाँ विद्यालयको लागि अनुमति दिन रोक लगाएको काठमाडौं महानगरपालिका शिक्षा विभागले जनाएको छ ।

‘सबै मिलेर प्रदेशको हितमा काम गर्नुपर्छ’

गन्डकी प्रदेशका नवनियुक्त प्रदेशप्रमुख अमिक शेरचनले बुधबार पदबहाली गरेका छन् ।