यातायातमा वृद्धवृद्धालाई छुट दिने व्यवस्थालाई कडाइ गर्न माग

काठमाडौं, असार ३ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक २०७५ का विभिन्न शीर्षकमाथिको छलफल जारी रहेको छ ।

सरकार मधेशसँग अनुदार भएको आरोप

काठमाडौं, असार ३ । प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक २०७५ का विभिन्न शीर्षकमाथिको छलफल जारी छ ।

संखुवासभामा सुरुङ मार्गमा फसेका ४ जनाको ३८ घण्टापछि सकुशल उद्दार

संखुवासभा, असार ३ । संखुवासभाको अरुण तेस्रो जलविद्युत् आयोजनाको सुरुङ मार्गमा फसेका चार जनाको ३८ घण्टापछि सकुशल उद्दार गरिएको छ ।

बहिरा आवासीय विद्यालयलाई चरम आर्थिक संकट

राजन राई/ईमेज: भोजपुर, असार ३ । भोजपुरमा बहिरा आवासीय विद्यालय स्थापना भएपछि कान नसुन्ने बालबालिकाले पढ्ने अवसर पाएका छन् ।

संघीय संसद्को संयुक्त बैठक आज बस्दै

काठमाडौं, असार ३ । संघीय संसद्को संयुक्त बैठक आज बस्दै छ ।