नेपाल तथा भारतका एम्याच्योर खेलाडीले भाग लिने प्रतियोगितामा एक सयभन्दा बढी खेलाडीले प्रतिस्पर्धा गर्नेछन् ।
पहिलो संस्करणको सफलताले अझ बृहतरुपमा प्रतियोगिताको दोस्रो संस्करण गर्न लागिएको आयोजक नेसक्याफेको भनाइ छ ।
इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।