लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
Shaayed 2
Gold & Diamond

सबै धर्म, भाषा र संस्कृतिको संरक्षण गर्नु आजको आवश्यक्ताः सत्यमोहन जोशी

सोमबार, ३० फागुन, २०७३ मा प्रकाशित, 2001 पटक हेरिएको

काठमाडौं, फागुन ३० । संस्कृतिविद सत्यमोहन जोशीले धर्म, संस्कृतिको संरक्षण गर्न सबैसँग आग्रह गरेका छन् ।

भिक्षुणी डाक्टर अनोजा नविनतम चिन्तनका धनी व्यक्तित्व पुस्तकको कीर्तिपुरमा बिमोचन गर्दे उनले सबै धर्म, भाषा र संस्कृतिको संरक्षण गर्नु आजको आवश्यकता भएको बताए ।

देवकाजी शाक्यद्वारा लिखित पुस्तकमा डा. अनोजाको जीवनका बारेमा प्रकाश पारिएको छ ।

कार्यक्रममा शान्तिकालागि धर्म नेपालकी अध्यक्ष इन्दिरा मानन्धरले सबै धर्मको संरक्षण गर्दे मानव कल्याणमा लाग्नु पर्नेमा जोड दिइन् ।

उनले शान्तिबाटै परिवर्तन सम्भव हुने भएकाले हिंसा त्यागेर समाज परिवर्तनमा लाग्न आग्रह गरिन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया



Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework