लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

‘रक एन्ड रोल’ का दिग्गज चक बेरीको निधन

आइतबार, ६ चैत, २०७३ मा प्रकाशित, 1618 पटक हेरिएको

काठमाडौं, चैत ६ । विश्व प्रशिद्ध अमेरिकी कलाकार चक बेरीको ९० वर्षको उमेरमा निधन भएको छ ।

अमेरिकाको मिसौरी राज्यस्थित आफ्नै घरमा चक बेरीको निधन भएको हो । सात दशकसम्म ‘रक एण्ड रोल’का चर्चित गीतका गायक चक बेरीका सयौं गीत लोकप्रिय छन् ।

विश्वका धेरै कलाकारले उनकै सिको गर्दै गीत गाएका छन् । उनका रोल ओबर बीथोवन र जोनी बी गुड जस्ता गीत विश्वमै लोकप्रिय मानिन्छन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework