लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

प्रधानमन्त्री निवास बालुवाटारमा आंशिक प्राध्यापकहरुको धर्ना

शुक्रबार, ५ जेष्ठ, २०७४ मा प्रकाशित, 3917 पटक हेरिएको

काठमाडौं, जेठ ५ । त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आंशिक प्राध्यापकहरुले सरकारसँग भएको सहमति कार्यान्वयनको माग गर्दै शुक्रबार प्रधानमन्त्री निवासअगाडि बालुवाटारमा धर्ना दिएका छन् ।

त्रिभुवन विश्वविद्यालय र नेपाल आंशिक प्राध्यापक संघबीच पटक–पटक भएका सम्झौता अविलम्ब कार्यान्वयन गर्न माग गर्दै आंशिक प्राध्यापकहरुले सरकारको ध्यानाकर्षण गराएका हुन् ।

निश्चित मापदन्डका आधारमा आंशिक प्राध्यापक नियुक्त गर्नुपर्ने, आंशिक प्राध्यापकहरुको सेवा–सुविधा वृद्धि गर्नुपर्नेलगायतका माग उनीहरुले राखेका छन् ।

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.