लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

‘बालकृष्ण ढुंगेलले ज्यान मार्ने धम्की दिए’

शुक्रबार, ४ चैत, २०७३ मा प्रकाशित,

काठमाडौं, चैत ४ । सर्वोच्च अदालतको फैसला कार्यान्वयन नभएको भन्दै वीर अस्पतालमा अनशनरत् गंगामाया अधिकारी र उज्जन श्रेष्ठका दिदी सावित्री श्रेष्ठले गुनासो गरेका छन् ।

शुक्रबार वीर अस्पतालमा संयुक्त पत्रकार सम्मेलन गरी उनीहरुले अदालतको आदेश तत्काल कार्यान्वयन गर्न सरकारसँग माग गरेका हुन् ।

अधिकारीले अदालत र सरकारले आफूलाई न्याय नदिएको गुनासो गर्दै अन्तिममा न्याय पाउने विश्वास व्यक्त गरिन् ।

यस्तै, श्रेष्ठले अदालतबाट दोषी ठहर्‍याएका बालकृष्ण ढुंगेलले आफू र आफ्नो परिवारलाई ज्यान मार्ने धम्की दिएको दाबी गर्दै सरकारसँग सुरक्षासमेत माग गरिन् ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework