लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

हरिवंशको ‘हरिबहादुर’ सार्वजनिक

शनिबार, २३ बैशाख, २०७४ मा प्रकाशित, 3373 पटक हेरिएको

काठमाडौं, वैशाख २३ । वरिष्ठ हास्यकलाकार हरिवंश आचार्यले लेखेको उपन्यास ‘हरिबहादुर’को विमोचन गरिएको छ ।

शनिबार राजधानीमा गरिएको कार्यक्रममा लेखक आचार्य र अर्का वरिष्ठ हास्यकलाकार मदनकृष्ण श्रेष्ठले संयुक्तरुपमा उपन्यास विमोचन गरेका हुन् ।

हरिबहादुर उपन्यासमा समकालीन राजनीतिका विभिन्न घटनाक्रमको माध्यमबाट आममानिसको आकांक्षा र समाधानको उपाय प्रस्तुत् गरिएको छ ।

आगामी जेठ ५ गतेदेखि देशका विभिन्न स्थानहरुमा पुस्तकयात्रा हुने जानकारी पनि सो अवसरमा दिइएको थियो ।

इमेजखबर एपबाट खोल्नुहोस् । एन्ड्रोइड डाउन्लोडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् ।

Loading...

प्रतिक्रिया


 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework