लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

बिएएलएलबी चौथो वर्षको परीक्षाफल प्रकाशित

सोमबार, ७ चैत, २०७३ मा प्रकाशित, 1466 पटक हेरिएको

काठमाडौं, चैत ७ । त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय, बल्खुले २०७३ सालमा सञ्चालित कानुन सङ्कायतर्फ बिएएलएलबी चौथो वर्षको परीक्षाको परीक्षाफल आज प्रकाशित गरेको छ ।

उक्त परीक्षाको परीक्षाफल नेपाल टेलिकमको १६०२ मा डायल गरी वा ४९४९ मा एसएमएस गरेर थाहा पाउन सकिने छ ।

साथै, डब्लु डब्लु डब्लु डट एडुसञ्जाल डटकम, एजुकेशनसंसार डटकम, एजुकेशनखबर डटकम र नेपाल टेलिकमको वेभसाइटमार्फत पनि जानकारी पाउने सकिने परीक्षा नियन्त्रण कार्यालयले जनाएको छ । रासस

Loading...

प्रतिक्रिया


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.