लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
Shaayed 2
Gold & Diamond

All News Listing

'.$value->title.'

निर्वाचनको सम्पूर्ण तयारी पूरा, सुरक्षा चुस्त छ, ढुक्क भएर मतदान गर्नोस् : आयोग

काठमाडौं, असार १३ । निर्वाचन आयोगले बुधबार (भोलि) हुने दोस्रो चरणको स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ ।

'.$value->title.'

853 children used in election against Election Code of Conduct

Kathmandu, June 27: Different political parties have used 853 children against Election Code of Conduct in course of first round of local-level election.

'.$value->title.'

सिरियामा हुनसक्ने रासायनिक हमलाको ‘संभावित’ तयारीबारे अमेरिकाको कडा चेतावनी

वासिङटन, असार १३ । सिरियाली राष्ट्रपति बसर अल असद सिरियामा घातक रासायनिक हमलाको तयारीमा रहेको संयुक्त राज्य अमेरिकाले जनाएको छ ।

'.$value->title.'

मतपत्र पानीबाट जोगाउन ताप्लेजुङमा गरियो विशेष व्यवस्था (भिडियोसहित)

रविन भट्टराई (इमेज): ताप्लेजुङ, असार १३ । मध्य असारमा हुन लागेको दोस्रो चरणको स्थानीय तह निर्वाचनको मतपत्रलाई पानीबाट जोगाउन मुख्य चुनौती देखिएको छ ।

'.$value->title.'

मतदानका लागि काठमाडौंबाट ६ लाख यात्री बाहिरिए

काठमाडौं, असार १३ । आसन्न स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा मतदान गर्न काठमाडौं उपत्यकाबाट करिब ६ लाख यात्री बाहिरिएका छन् ।

'.$value->title.'

५० लाख नेपालीका हातमा एमआरपी

काठमाडौं, असार १३ । झन्डै ५० लाख नेपालीले यन्त्रले पढ्ने राहदानी (एमआरपी) लिएका छन् ।

'.$value->title.'

जंगली च्याउ खाँदा बालकको मृत्यु

जितेन्द्र भण्डारी (इमेज): पाँचथर, असार १३ । जंगली च्याउ खाँदा पाँचथरमा मंगलबार एक बालकको मृत्यु भएको छ ।

'.$value->title.'

सप्तरीमा ट्रक र माइक्रोबस ठोक्किँदा दुईजनाको मृत्यु

राजविराज, असार १३ । पूर्वपश्चिम राजमार्गअन्तर्गत् सप्तरीको सुरुंगा नगरपालिका–४ स्थित कदमाहामा ट्रक र माइक्रो एकापसमा ठोक्किँदा दुईजनाको मृत्यु भएको छ ।

'.$value->title.'

काठमाडौं महानगरपालिकाद्वारा नयाँ परियोजना सन्चालनमा

काठमाडौं, असार १३ । काठमाडौं महानगरपालिकाले फोहरमैला व्यवस्थापन परियोजना सन्चालमा ल्याएको छ ।

'.$value->title.'

मतदाता नामावलीमा नाम भए अरु कागजात देखाएर पनि भोट हाल्न सकिने

काठमाडौं, असार १३ । निर्वाचन आयोगले यही असार १४ गते हुने स्थानीय तहको दोस्रो चरणको निर्वाचनमा मतदाता परिचयपत्रका अतिरिक्त अन्य सरकारी कागजात देखाएर पनि मतदान गर्न सकिने व्यवस्था मिलाएको छ

Page 1 of 2308



Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework