लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

खेलकुद

नेपाली फुटबल टोलीको जापानमा विजोग, लगातार तेस्रो हार

नेपाली फुटबल टोलीको जापानमा विजोग, लगातार तेस्रो हार

काठमाडौं, भदौ ३ । जापानमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले लगातार तेस्रो हार बेहोरेको छ ।

रामोसलाई पराजित गर्दै नाडाल क्वाटरफाइनलमा प्रवेश

रामोसलाई पराजित गर्दै नाडाल क्वाटरफाइनलमा प्रवेश

काठमाडौं, भदौ ३ । विश्व नम्बर दुई स्पेनिस खेलाडी रफायल नाडाल सिनसिनाटी ओपन टेनिसको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

साफ यु–१५ फुटबल : भारत र माल्दिभ्स भिड्दै

साफ यु–१५ फुटबल : भारत र माल्दिभ्स भिड्दै

ललितपुर, भदौ ३ । नेपालमा जारी साफ यु–१५ फुटबल च्याम्पियन्सीपअन्तर्गत आज भारत र माल्दिभ्स भिड्दै छन् ।

फ्रेन्च लिग वानमा मोनाकोले बनायो जितको कीर्तिमान

फ्रेन्च लिग वानमा मोनाकोले बनायो जितको कीर्तिमान

काठमाडौं, भदौ ३ । फ्रेन्च लिग वानमा मोनाकोले जितको कीर्तिमान बनाएको छ । लगातार १५ औं जित निकाल्दै मोनाकोले कीर्तिमान बनाएको हो ।

ओलम्पियन गौरिकाले जितिन् पाँच कीर्तिमानसहित ६ स्वर्णपदक

ओलम्पियन गौरिकाले जितिन् पाँच कीर्तिमानसहित ६ स्वर्णपदक

काठमाडौं, भदौ २ । २०औं राष्ट्रिय पौडी प्रतियोगितामा ओलम्पियन गौरिका सिंहले पाँच कीर्तिमानसहित ६ स्वर्ण हात पारेकी छन् ।

साफ यु–१५ च्याम्पियनसिपमा बंगलादेशको विजयी सुरुआत

साफ यु–१५ च्याम्पियनसिपमा बंगलादेशको विजयी सुरुआत

काठमाडौं, भदौ २ । साफ यु–१५ च्याम्पियनसिप फुटबल प्रतियोगिता शुक्रबारदेखि काठमाडौंमा सुरु भएको छ ।

साफ यु–१५ फुटबल च्याम्पियनसीप आजबाट काठमाडौंमा

साफ यु–१५ फुटबल च्याम्पियनसीप आजबाट काठमाडौंमा

काठमाडौं, भदौ २ । साफ यु–१५ फुटबल च्याम्पियनसीप आजबाट काठमाडौंमा शुरु हुँदैछ ।

एभर्टन विजयी, युरोपा लिगको समूह चरणमा छानिने सम्भावना बलियो

एभर्टन विजयी, युरोपा लिगको समूह चरणमा छानिने सम्भावना बलियो

काठमाडौं, भदौ २ । युरोपा लिग फुटबल अन्तर्गत गएराति भएको छनौट खेलमा एभर्टन विजयी भएको छ ।

साफ यु–१५ च्याम्पियनसिपः उपाधि जित्ने नेपालको लक्ष्य

साफ यु–१५ च्याम्पियनसिपः उपाधि जित्ने नेपालको लक्ष्य

काठमाडौं, भदौ १ । राजधानीमा शुक्रबार (भोलि)देखि १५ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबल प्रतियोगिता सुरु हुँदैछ ।

मंसिर १४ गतेदेखि ‘ए’ डिभिजन लिग सुरु हुने

मंसिर १४ गतेदेखि ‘ए’ डिभिजन लिग सुरु हुने

काठमाडौं, भदौ १ । विगत तीन वर्षदेखि हुन नसकेको ‘ए’ डिभिजन लिग फुटबल प्रतियोगिता आगामी मंसिर १४ गतेदेखि हुने भएको छ ।

रियाललाई स्पेनिस सुपर कपको उपाधि, बार्सिलोना पराजित

रियाललाई स्पेनिस सुपर कपको उपाधि, बार्सिलोना पराजित

काठमाडौं, भदौ १ । स्पेनिस सुपर कप फुटबल प्रतियोगिताको उपाधि रियाल मड्रिडले जितेको छ ।


Loading...

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework