लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

विश्व

बेलायतको निर्वाचन अभियान अवरुद्ध

बेलायतको निर्वाचन अभियान अवरुद्ध

बेलायत, जेठ १२ । बेलायतको म्यान्चेस्टरमा केहीदिन अघि भएको हिंसात्मक हमलाका कारण असुरक्षा भएको भन्दै बेलायतका राजनीतिज्ञहरुले शुक्रबार (आज) निर्वाचन प्रचारप्रसार अभियान नै रोकेका छन् ।

इजिप्टमा गुडिरहेको बसमा अन्धाधुन्द गोली प्रहार गरी २३ जनाको हत्या

इजिप्टमा गुडिरहेको बसमा अन्धाधुन्द गोली प्रहार गरी २३ जनाको हत्या

काठमाडौं, जेठ १२ । इजिप्टमा गुडिरहेको बसमा अज्ञात बन्दुकधारीले अन्धाधुन्द गोली प्रहार गरी कम्तीमा २३ जनाको हत्या गरेको छ ।

ट्रम्पका छोरी–ज्वाईं एफबीआईको अनुसन्धान घेरामा

ट्रम्पका छोरी–ज्वाईं एफबीआईको अनुसन्धान घेरामा

काठमाडौं, जेठ १२ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका छोरी–ज्वाईं ज्यारेड कुश्नर संघीय जाँच ब्यूरो (एफबीआई) को अनुसन्धानको घेरामा परेका छन् ।

पहिरोमा परी श्रीलंकामा १३ जनाको मृत्यु

पहिरोमा परी श्रीलंकामा १३ जनाको मृत्यु

कोलम्बो, जेठ १२ । श्रीलंकाको दक्षिणी क्षेत्रमा शुक्रबार (आज) गएको पहिरोमा परी कम्तीमा १३ जनाको मृत्यु भएको छ भने, अन्य कैयौ व्यक्तिहरु हराईरहेका छन् ।

महिलाको रहस्यमय मृत्यु, अन्तिम श्वाससम्म छोराको भोक मेट्दै थिइन्

महिलाको रहस्यमय मृत्यु, अन्तिम श्वाससम्म छोराको भोक मेट्दै थिइन्

भोपाल, जेठ १२ । भारतको मध्यप्रदेश राज्यस्थित भोपालमा एउटा हृदयविदारक घटना प्रकाशमा आएको छ । बुधबार बिहान स्थानीय रेल स्टेशन कै गेटमा एक महिलाको शव फेला परेको छ भने उनको शवसँगै १७ महिने बालक लुटुपुटु गरिरहेको अवस्थामा स्थानीयले उद्धार गरेका छन् ।

भारत र पाकिस्तानबीचको तनावबारे अमेरिकामा चर्चा

भारत र पाकिस्तानबीचको तनावबारे अमेरिकामा चर्चा

वासिङ्टन, जेठ १२ । अमेरिकी गुप्तचर निकाय सीआईएले पाकिस्तानले सीमा क्षेत्रमा गरेको आक्रमणको बदलामा भारतले पाकिस्तानमाथि आक्रमण गर्नसक्ने चेतावनी दिएको छ ।

राष्ट्रपतिद्वारा बिशाल प्रदर्शन नियन्त्रण गर्न सेनालाई आदेश

राष्ट्रपतिद्वारा बिशाल प्रदर्शन नियन्त्रण गर्न सेनालाई आदेश

ब्राजिल, जेठ ११ । ब्राजिलमा दशौं हजारको जुलूसले सरकारबिरुद्ध बिशाल जन प्रदर्शन गरेको छ । आन्दोलनकारीहरु र प्रहरीबीच कडा भीडन्त र आक्रोशित प्रदर्शनकारीहरुले आगो सल्काई दिएका कारण ब्राजिलका केही प्रमुख मन्त्रालयहरुबाट गतः बुधबार अपरान्हदेखि नै सबै कर्मचारी तथा सेवाग्राहीहरुलाई तत्काल हटाई बन्द गरिएका छन् ।

म्यानचेस्टर हमलाकारीका आफन्त पक्राउ

म्यानचेस्टर हमलाकारीका आफन्त पक्राउ

लन्डन, जेठ ११ । बेलायतको म्यानचेस्टरमा भएको आक्रमणमा संलग्न रहेको मानिएका व्यक्तिका बुबा र दाजुलाई लिबियामा नियन्त्रणमा लिइएको छ ।

आप्रवासी सवार डुंगा दुर्घटनामा ३४ जनाको मृत्यु

आप्रवासी सवार डुंगा दुर्घटनामा ३४ जनाको मृत्यु

रोम, जेठ ११ । लिबियाली तट क्षेत्रमा एक डुंगा दुर्घटनामा कम्तीमा ३४ जनाको मृत्यु भएको छ । इटालियन तटरक्षक टोलीका अनुसार आप्रवासी सवार सो डुंगामा करिब ५ सय जना थिए ।

भारतमा भक्तजन चढेको बस दुर्घटना, २१ जनाको मृत्यु

भारतमा भक्तजन चढेको बस दुर्घटना, २१ जनाको मृत्यु

काठमाडौं, जेठ १० । भारतको उत्तरखण्डमा भक्तजनहरु चढेको बस दुर्घटना हुँदा २१ जनाको मृत्यु भएको छ ।

फिलिपिन्सको दक्षिणी मिन्डानाओ प्रान्तमा सैन्य शासन लागू

फिलिपिन्सको दक्षिणी मिन्डानाओ प्रान्तमा सैन्य शासन लागू

काठमाडौं, जेठ १० । फिलिपिन्सका राष्ट्रपति रोड्रिगो डुटेर्तेले दक्षिण मिन्डानाओ प्रान्तमा सैन्य शासन लागू गरेका छन् ।


Loading...


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.