लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

प्रविधि

‘चिकित्सकले इन्जेक्सन लगाउने हो, इञ्जिनियरले नक्शा कोर्ने’

‘चिकित्सकले इन्जेक्सन लगाउने हो, इञ्जिनियरले नक्शा कोर्ने’

काठमाडौं, साउन ४ । “चिकित्सकले भवन बनाउने, इञ्जिनियरले इन्जेक्सन लगाउन थाले भने देश कसरी उभो लाग्ला ? यहाँ यस्तै हँदैछ ।” शहरी विकास मन्त्रालयका सचिव इञ्जिनियर दीपेन्द्रनाथ शर्माले एक कार्यक्रममा भने ।

आइसिटिसम्बन्धी नीति कार्यान्वयन नहुँदा विकासले गति लिन सकेन

आइसिटिसम्बन्धी नीति कार्यान्वयन नहुँदा विकासले गति लिन सकेन

नारायणप्रसाद घिमिरे (रासस) : काभ्रे, साउन २ । दुई वर्ष अगाडि सूचना तथा सन्चार मन्त्रालयको नाम परिवर्तन गरेर सूचना तथा सन्चार र प्रविधि (आइसिटी) मन्त्रालय राखियो । तर, नाम परिवर्तन भएको २० दिन बित्न नपाउँदै पुनः त्यो मन्त्रालयको नाम सूचना तथा सन्चार मन्त्रालय नै राखियो ।

आधुनिक यन्त्रको प्रयोगबाट गरिएको खेतीमा उत्पादन बढी

आधुनिक यन्त्रको प्रयोगबाट गरिएको खेतीमा उत्पादन बढी

बारा, असार ३० । कम लागत र थोरै श्रममै उत्पादन बढ्ने भएपछि बाराका किसानले धान खेतीमा आधुनिक सामग्री प्रयोग गर्न थालेका छन् ।

ओटो फोनद्वारा ग्लुकोजको मात्रा पत्ता लगाउने चेकरको सुरुआत

ओटो फोनद्वारा ग्लुकोजको मात्रा पत्ता लगाउने चेकरको सुरुआत

काठमाडौं, असार २८ । ओटो फोनले ग्लुकोजको मात्रा पत्ता लगाउने ओटो चेकरको सुरुआत गरेको छ ।

किन तपाई आफ्नो डेक्सटप ‘रिफ्रेस’ गर्नुहुन्छ ? तपाईको सोच गलत हुन सक्छ

किन तपाई आफ्नो डेक्सटप ‘रिफ्रेस’ गर्नुहुन्छ ? तपाईको सोच गलत हुन सक्छ

काठमाडौं, असार २८ । तपाई आफ्नो कम्प्युटर वा ल्यापटप खोलेपछि बारम्बार ‘रिफ्रेस’ गर्नुहुन्छ ?

बन्यो ब्याट्रीबिनाको मोबाइल सेट

बन्यो ब्याट्रीबिनाको मोबाइल सेट

काठमाडौं, असार २४ । भारतीयमुलका वैज्ञानिकहरु संसारकै पहिलो ब्याट्रीबिनाको मोबाइल सेटको निर्माण गर्न सफल भएका छन् ।

‘सुनौलो–सुन्तला कोष’ भएको केरा फलाउन वैज्ञानिक सफल, लाखौं मानिसको जीवन बच्ने

‘सुनौलो–सुन्तला कोष’ भएको केरा फलाउन वैज्ञानिक सफल, लाखौं मानिसको जीवन बच्ने

काठमाडौं, असार २३ । वैज्ञानिकहरु संसारमै पहिलोपटक ‘सुनौलो–सुन्तला कोष’ (गोल्डेन–ओरेन्ज फ्लेस) भएको केरा फलाउन सफल भएका छन् । जसबाट प्रशस्त भिटामिन–ए प्राप्त हुने र लाखौं मानिसहरुको ज्यान बचाउन सकिने दाबी वैज्ञानिकहरुले गरेका छन् ।

फेसबुक चलाउनेको संख्या २ अर्ब पुग्यो

फेसबुक चलाउनेको संख्या २ अर्ब पुग्यो

काठमाडौं, असार १४ । सामाजिक सन्जाल फेसबुकको क्रियाशिल प्रयोगकर्ताको संख्या दुई अर्ब पुगेको छ ।

गुगलले उपभोक्ता ‘ठगेबापत’ इयुले तोक्यो २.७ अर्ब डलर जरिवाना

गुगलले उपभोक्ता ‘ठगेबापत’ इयुले तोक्यो २.७ अर्ब डलर जरिवाना

काठमाडौं, असार १३ । गुगलले आफ्नो इन्टरनेट सर्च इन्जिनको दुरुपयोग गरी अनलाइन किनमेललाई अनुचित प्रायोजित गरेर गलत फाइदा लिएको आरोप लगाउँदै युरोपेली संघले करिब २ खर्ब ७९ अर्ब रुपैयाँ (२.७ अर्ब अमेरिकी डलर) जरिवाना लिने निर्णय गरेको छ ।

अब देशैभर सार्वजनिक सवारी–साधनमा टेलिकमको इन्टरनेट सेवा !

अब देशैभर सार्वजनिक सवारी–साधनमा टेलिकमको इन्टरनेट सेवा !

काठमाडौं, असार १२ । नेपाल टेलिकमले सार्वजनिक सवारी–साधनमा इन्टरनेट सेवा सुरु गर्ने भएको छ ।

असार १९ देखि दराज केमु मोबाइल सप्ताह, ‘सस्तोमा मोबाइल खरिद गर्न सकिने’

असार १९ देखि दराज केमु मोबाइल सप्ताह, ‘सस्तोमा मोबाइल खरिद गर्न सकिने’

काठमाडौं, असार १२ । दराज केमु प्रालिले आफ्नो ‘अनलाइन प्लेटफर्म’मा मोबाइल सप्ताह २०१७ सन्चालन गर्ने भएको छ ।


Loading...


 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework