लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
TVS

रोचक प्रसङ्ग

साउदी राजकुमार संसारकै सबैभन्दा महंगो महलको मालिक

साउदी राजकुमार संसारकै सबैभन्दा महंगो महलको मालिक

काठमाडौं, पुस ३ । । संसारकै सबैभन्दा महंगो मानिएको फ्रान्सको महल साउदीका राजकुमार मोहम्मद बिन सलमानले किनेको खुलेको छ ।

६ वर्षीय बालकको कमाइ १ अर्ब १२ करोडभन्दा बढी !

६ वर्षीय बालकको कमाइ १ अर्ब १२ करोडभन्दा बढी !

काठमाडौं, मंसिर २८ । ६ वर्षका अमेरिकन बालकले काम गरेर १ अर्ब १२ करोड रुपैयाँभन्दा बढी कमाएका छन् भन्दा कमैलाई विश्वास लाग्न सक्छ ।

सिंगो घर धमाधम गाडीमा राखेर स्थानान्तरण, यस्तो छ बाध्यता (फोटो फिचर)

सिंगो घर धमाधम गाडीमा राखेर स्थानान्तरण, यस्तो छ बाध्यता (फोटो फिचर)

स्वीडेन, मंसिर १२ । स्वीडेनको किरुना सहरमा अहिले ठूला गाडीमा सिंगो घर राखेर स्थानान्तरण गरिदैं गरेका दृष्य देख्न सकिन्छ ।

विश्वका मरुभूमि र तिनको महत्व

विश्वका मरुभूमि र तिनको महत्व

काठमाडौं, मंसिर ११ । विगतमा मरुभूमिहरु साँच्नै अनुत्पादक थिए । अर्थहिनजस्तै थिए । मरुभूमिसित मान्छेको डर थियो । तर अब यो विस्तारै हटेको छ । आजकल त प्रायः मानिसहरु मरुभूमिप्रति मोहित पनि भएका छन् ।

३ फुट ४ इन्चकी चर्चित मोडल, सामाजिक सन्जालले पूरा गर्‍यो सपना

३ फुट ४ इन्चकी चर्चित मोडल, सामाजिक सन्जालले पूरा गर्‍यो सपना

काठमाडौं, मंसिर ८ । संसारकै सबैभन्दा होचि मोडेलमा चिनिएकी ड्रु प्रेस्टा अहिले सामाजिक सन्जालमा चर्चित बनेकी छन् ।

२९ लाख डलरमा कुमारीत्व लिलाम ! अध्ययन र भ्रमणमा खर्च

२९ लाख डलरमा कुमारीत्व लिलाम ! अध्ययन र भ्रमणमा खर्च

काठमाडौं, मंसिर ४ । एकजना अमेरिकी मोडलले अध्ययन र भ्रमण खर्चको लागि आफ्नो कुमारीत्व २९ लाख अमेरिकी डलरमा बेचेको बताएकी छन् ।

४५ करोड अमेरिकी डलरमा बिक्री भयोे दा भिन्चीको ५०० वर्ष पुरानो ‘पेन्टिङ’

४५ करोड अमेरिकी डलरमा बिक्री भयोे दा भिन्चीको ५०० वर्ष पुरानो ‘पेन्टिङ’

काठमाडौं, कात्तिक ३० । सबैभन्दा पुरानो भनिएको जीजस् क्राइस्टको तस्वीर अंकित ‘पेन्टिङ’ ४५ करोड अमेरिकी डलरमा लिलामीमा बिक्री भएको छ ।

फेला पर्‍यो ८ हजार वर्ष पुरानो अंगुरबाट बनेको ‘वाइन’

फेला पर्‍यो ८ हजार वर्ष पुरानो अंगुरबाट बनेको ‘वाइन’

काठमाडौं, कात्तिक २८ । वैज्ञानिकहरुले ८ हजार वर्ष पुरानो माटोको भाँडोमा राखिएको अंगुरको ‘वाइन’ जर्जीयामा फेला परेको बताएका छन् ।

तर्बुजा किन्ने ग्राहकलाई वालमार्ट स्टोरले ७५ लाख डलर क्षतिपूर्ति दिनुपर्ने

तर्बुजा किन्ने ग्राहकलाई वालमार्ट स्टोरले ७५ लाख डलर क्षतिपूर्ति दिनुपर्ने

अल्बामा, कात्तिक २६ । अमेरिकाको अल्बामास्थित वालमार्ट स्टोरलाई तर्बुजा खरिद गर्ने क्रमम लडेर खुट्टा र कम्मर भाँचिका एक ग्राहकलाई अदालतले करिव ७५ लाख अमेरिकी डलर क्षतिपूर्ति तिर्न आदेश दिएको छ ।

जागिर छाड्ने आ–आफ्नै तरिका : कसैले अमेरिकी राष्ट्रपतिको ट्विटर ह्याक गरे, कसैले केकमै लेखे राजीनामा

जागिर छाड्ने आ–आफ्नै तरिका : कसैले अमेरिकी राष्ट्रपतिको ट्विटर ह्याक गरे, कसैले केकमै लेखे राजीनामा

वासिंटन, कात्तिक १८ । जागिर छाड्नु मानिसको जीवनको अहम् फैसला मानिन्छ । केहीले उमेर, स्वास्थ्यलगायतका कारण जागिर छाड्छन् भने केहीले पारिश्रमिकप्रति असन्तुष्टि, सहकर्मीहरुसँग तालमेलको अभाव, एउटै कार्यालयमा लामो समय काम गर्दाको निरशतालगायतका कारणले जागिर छाड्छन् ।

विश्वमै दुर्लभ ‘ब्लड ग्रुप’, ५६ वर्षयता यो ब्लड ग्रुपका जम्मा ४३ जनामात्र

विश्वमै दुर्लभ ‘ब्लड ग्रुप’, ५६ वर्षयता यो ब्लड ग्रुपका जम्मा ४३ जनामात्र

लन्डन, कात्तिक ९ । सामान्यतया मानिसको रक्त समूह (ब्लड ग्रुप)का बारेमा चर्चा गर्दा ‘ए’, ‘बी’ र ‘ओ’ कै नाम लिइन्छ । यिनै वर्गका पोजेटिभ र नेगेटिभ रक्त समूहमा मानिसको रगत वर्गीकरण गरिएको हुन्छ ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework