लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
TVS

खेलकुद

पीएफए अत्तरीया र न्यू बुद्ध फूलबारी सेमिफाइनलमा

पीएफए अत्तरीया र न्यू बुद्ध फूलबारी सेमिफाइनलमा

बिराज रोस्यारा (इमेज): कैलाली, पुस ३ । पीएफए अत्तरीया र न्यू बुद्ध युवा क्लब फूलबारी धनगढीमा जारी ग्यालेक्सी पब्लिक स्कुल फारवेस्ट पशुपति कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।

त्रिवेणी कप फुटबल पुस १२ देखि, विजेतालाई तीन लाख

त्रिवेणी कप फुटबल पुस १२ देखि, विजेतालाई तीन लाख

नवीनराज कुइँकेल (इमेज): लमजुङ, पुस ३ । यही पुस १२ गतेदेखि लमजुङ सदरमुकाम बेसीसहरमा २६औं त्रिवेणी कप फुटबल प्रतियोगिता हुने भएको छ ।

च्याम्पियन यु–१६ क्रिकेट टोली स्वदेश फिर्ता

च्याम्पियन यु–१६ क्रिकेट टोली स्वदेश फिर्ता

काठमाडौं, पुस ३ । एसीसी यु–१६ इस्टर्न रिजन क्रिकेट च्याम्पियनसिपको उपाधिसहित नेपाली टोली स्वदेश फर्किएको छ ।

इपीएल टी–२० क्रिकेटमा ललितपुरको विजयी सुरुआत

इपीएल टी–२० क्रिकेटमा ललितपुरको विजयी सुरुआत

काठमाडौं, पुस ३ । टीभीएस एभरेस्ट प्रिमियर लिग (इपीएल) ट्वेन्टी–२० क्रिकेट प्रतियोगिताको उद्घाटन खेलमा ललितपुर प्याट्रियट्स विजयी भएको छ ।

आर्मीका बस्नेतले जिते ‘नेपो रोटा मिनी म्याराथन’को उपाधि

आर्मीका बस्नेतले जिते ‘नेपो रोटा मिनी म्याराथन’को उपाधि

राजु चौधरी (इमेज): चितवन, पुस ३ । चितवनमा पहिलोपटक आयोजित ‘नेपो रोटा मिनी म्याराथन–२०१७’ को उपाधि त्रिभुवन आर्मी क्लबका कृष्ण बस्नेतले जितेका छन् ।

फाइनलमा सिंगापुरलाई पराजित गरेको यु-१६ क्रिकेट टोली स्वदेश फर्किदै

फाइनलमा सिंगापुरलाई पराजित गरेको यु-१६ क्रिकेट टोली स्वदेश फर्किदै

काठमाडौं, पुस ३ । एसीसी अण्डर सिक्सटिन इष्टर्न रिजन क्रिकेट च्याम्पियनसिपको उपाधि जित्न सफल नेपाली टोली आज स्वदेश फर्कंदैछ ।

म्यान्चेस्टर युनाईटेड र लिभरपुल विजयी, म्यान्चेस्टर सिटी शीर्ष स्थानमा

म्यान्चेस्टर युनाईटेड र लिभरपुल विजयी, म्यान्चेस्टर सिटी शीर्ष स्थानमा

काठमाडौं, पुस ३ । इङ्लिस प्रिमियर लिग फुटबलमा गएराति म्यान्चेस्टर युनाईटेड र लिभरपुल विजयी भएका छन् ।

दाङको स्पोर्टस स्कुल फुटबल एकेडेमी र न्यू बुद्ध अन्तिम आठमा

दाङको स्पोर्टस स्कुल फुटबल एकेडेमी र न्यू बुद्ध अन्तिम आठमा

धनगढी, पुस २ । दाङको स्पोर्टस स्कुल फुटबल एकेडेमी र फुलबारीको न्यू बुद्ध युवा क्लब धनगढीमा जारी तेश्रो संस्करणको ग्यालेक्सी पव्लिक स्कुल फारवेष्ट पशुपति कप फुटबल प्रतियोगिताको क्वाटरफाईनलमा पुगेका छन् ।

इपीएल क्रिकेटको तयारी पुरा, सोमबारबाट कीर्तिपुरमा सुरु हुँदै

इपीएल क्रिकेटको तयारी पुरा, सोमबारबाट कीर्तिपुरमा सुरु हुँदै

काठमाडौं, पुस २ । टीभीएस एभरेष्ट प्रिमियर लिग (इपीएल) क्रिकेट प्रतियोगिताको दोस्रो संस्करण सोमबारदेखि कीर्तिपुरस्थित त्रिभुवन अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुँदैछ ।

प्रधानमन्त्री देउवाले दिए क्रिकेट विजेतालाई बधाई

प्रधानमन्त्री देउवाले दिए क्रिकेट विजेतालाई बधाई

काठमाडौं, पुस २ । प्रधानमन्त्री शेरबहादुर देउवाले एसिसी १६ वर्षमुनि (यु–१६) पूर्वी क्षेत्रीय क्रिकेट प्रतियोगिताको उपाधि विजेता नेपाली खेलाडीलाई बधाई दिएका छन् ।

साफ यु–१५ महिला फुटबल प्रतियोगितामा बंगलादेशसँग नेपाल पराजित

साफ यु–१५ महिला फुटबल प्रतियोगितामा बंगलादेशसँग नेपाल पराजित

ढाका, पुस २ । बंगलादेशमा सुरु भएको साफ यु–१५ महिला फुटबल प्रतियोगितामा नेपालले खराव सुरुवात गरेको छ ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework