लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

राजनीति

एमालेको घोषणापत्र सोमबार सार्वजनिक हुने

एमालेको घोषणापत्र सोमबार सार्वजनिक हुने

काठमाडौं, वैशाख १७ । आज (आइतबार) सार्वजनिक हुने भनिएको नेकपा एमालेको चुनावी घोषणापत्र सम्पादनकार्य पूरा नभएको भन्दै सोमबारमात्र सार्वजनिक हुने भएको छ ।

अब निर्वाचन के हुन्छ ? (भिडियो रिपोर्ट)

अब निर्वाचन के हुन्छ ? (भिडियो रिपोर्ट)

सुशन सर्जन रामदाम/केसर कार्की/नवीन स्थापित (इमेज): काठमाडौं, वैशाख १७ । वैशाख ३१ गतेको स्थानीय तहको निर्वाचन शंकाको घेरामा परेको छ ।

प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव ‘ग्रान्ड डिजाइन’ : एमाले (भिडियोसहित)

प्रधानन्यायाधीशविरुद्ध महाअभियोग प्रस्ताव ‘ग्रान्ड डिजाइन’ : एमाले (भिडियोसहित)

काठमाडौं, वैशाख १७ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सत्तारुढ दलहरुबाट प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता हुनुलाई ‘ग्रान्ड डिजाइन’ भनेको छ ।

गृहमन्त्री निधिले दिए पदबाट राजीनामा

गृहमन्त्री निधिले दिए पदबाट राजीनामा

काठमाडौं, वैशाख १७ । उपप्रधानमन्त्री एवं गृहमन्त्री विमलेन्द्र निधिले आइतबार पदबाट राजीनामा दिएका छन् ।

अधिनायकवादी शासनको पूर्वाभ्यास : एमाले, आपत्तिजनक र दूर्भाग्यपूर्ण : राप्रपा

अधिनायकवादी शासनको पूर्वाभ्यास : एमाले, आपत्तिजनक र दूर्भाग्यपूर्ण : राप्रपा

काठमाडौं, वैशाख १७ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सत्तारुढ दलहरुले प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता हुनुलाई ‘अधिनायकवादी शासनको पूर्वाभ्यास’ भनेको छ ।

माओवादी केन्द्रको प्रतिबद्धतापत्र तयार, किसानका लागि के आउँदैछ ?

माओवादी केन्द्रको प्रतिबद्धतापत्र तयार, किसानका लागि के आउँदैछ ?

रमेश लम्साल (रासस): काठमाडौं, वैशाख १७ । सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रले ‘समृद्ध नेपालको आधारः समृद्ध गाउँनगर’ भन्ने नारालाई केन्द्रविन्दुमा राखेर स्थानीय तह निर्वाचनको प्रतिबद्धतापत्र तयार पारेको छ ।

संसद बैठक किन गरियो स्थगित ? प्रधानमन्त्रीसहित यसो भन्छन् नेताहरु (भिडियो)

संसद बैठक किन गरियो स्थगित ? प्रधानमन्त्रीसहित यसो भन्छन् नेताहरु (भिडियो)

काठमाडौं, वैशाख १७ । विभिन्न राजनीतिक दलका नेताहरुले संविधान संशोधन विधेयक पारित गर्न दलीय सहमति जुटाउन र पहिलो चरणको निर्वाचनको मनोनयन दर्ताका लागि सहज वातावरण बनाउन संसद बैठक स्थगित गरिएको दाबी गरेका छन् ।

सबै दललाई समेटेर निर्वाचनमा जाने कांग्रेसको निर्णय

सबै दललाई समेटेर निर्वाचनमा जाने कांग्रेसको निर्णय

काठमाडौं, वैशाख १७ । नेपाली कांग्रेसले सबै दललाई समेटेर स्थानीय तहको निर्वाचनमा जाने निर्णय गरेको छ ।

राप्रपाले संविधान संशोधनको पक्षमा मतदान गर्ने

राप्रपाले संविधान संशोधनको पक्षमा मतदान गर्ने

काठमाडौं, वैशाख १७ । राष्ट्रिय प्रजातन्त्र पार्टीको संसदीय दलको बैठकले सरकारले व्यवस्थापिका–संसदमा पछिल्लोपटक ल्याएको संविधान संशोधन प्रस्तावका पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

२१ गते सम्मका लागि संसद बैठक स्थगित

२१ गते सम्मका लागि संसद बैठक स्थगित

काठमाडौं, वैशाख १७ । व्यवस्थापिका संसद्को बैठक वैशाख २१ गतेसम्मका लागि स्थगित भएको छ ।

सत्तारुढ दलका शीर्ष नेताबीच बालुवाटारमा छलफल

सत्तारुढ दलका शीर्ष नेताबीच बालुवाटारमा छलफल

काठमाडौं, वैशाख १६ । स्थानीय तहको निर्वाचन र संविधान संशोधनलगायतका विषयमा प्रमुख सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र का शीर्ष नेताबीच छलफल भएको छ ।


Loading...


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.