लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Everest

विचार

महाभारतकी कुन्ती–७

महाभारतकी कुन्ती–७

हाम्रो परिवारको जन्म प्रक्रिया वास्तवमा अचम्मको नै देखिन्छ र त्यो प्रक्रियामा स्वयम् म पनि परेकी छु । म त दैवी तरिकाले जन्मेकी होइन, कोही देवता वा देवीका तर्फबाट जन्मेकी पनि होइन तर मेरा कोखबाट जन्मेकाहरुलाई भने त्यस्तो भन्न सकिने अवस्था रह्यो । गान्धारी दिदी पनि त्यसरी जन्मेकी होइन क्या रे तर मेरोलागि पृथाको रुपमा जन्मेर कुन्तीको रुपमा संसारमा चर्चित हुनु पनि एउटा दैवी जस्तै त भयो नै ।

स्खलित हुँदै गरेको काठमाडौंको चरित्रलाई बचाउने हो कि ?

स्खलित हुँदै गरेको काठमाडौंको चरित्रलाई बचाउने हो कि ?

नेपालको राजधानी तथा देशकै सबभन्दा ठूलो र बढि जनघनत्व भएको शहर काठमाडौं । प्राग ऐतिहासिक इतिहास र सभ्यता अनि संस्कृतिले सुसज्जित अनि सुपरिभाषित नगर काठमाडौं । मध्यकालसम्म कान्तिपुर नामले चिनिने र पुकारिने काठमाडौं त्यसपछि भने काठमाडौंनामको नयाँ चिनारी बोकेर आज सम्म विद्यमान छ ।

टोपी विरोधीहरुका नाममा

टोपी विरोधीहरुका नाममा

यतिबेला सामाजिक सञ्जालहरुमा जोडतोडका साथ टोपी बहस चलिरहेको छ । पूर्व प्रधानमन्त्री बाबुराम भट्टराईले गत जनवरी १ मा मनाईएको टोपी दिवसको विरोधमा अभिव्यक्ति दिएपछि टोपीका बारेमा अनेक टिका टिप्पणीहरु सार्वजनिक भईरहेका हुन् । विशेषतः ढाकाटोपीको पक्ष र विपक्षमा जुहारी चलिरहेको छ ।

पृथ्वीनारायण शाहको सम्मानले अरु कोही होचो-पुड्को हुनुपर्दैन

पृथ्वीनारायण शाहको सम्मानले अरु कोही होचो-पुड्को हुनुपर्दैन

समाज विज्ञानको सामान्य नियम निषेधमा बिद्रोह हुन्छ । निषेधमा प्रतिशोध मौलाउँदै जान्छ इख र इर्श्याले गहिरो घर बनाउछ । निषेधले समाजमा बिग्रह र बिघटनलाई आमन्त्रण गर्छ । राजनीति धर्म समाज, समुदाय परिवार व्यक्ति जहाँ जहाँ निषेध हुन्छ, प्रतिबन्ध हुन्छ, बहिस्करण र व्यवधान हुन्छ त्यहाँ त्याँहा विद्रोहको अग्निबिज थाहा पाएर नपाएर हुर्कदै रहन्छ ।

पूर्वराजाको सुसेलीमा गणतन्त्रे काँचो वायु

पूर्वराजाको सुसेलीमा गणतन्त्रे काँचो वायु

अलि दिन अघि विश्वहिन्दु महासंघको उद्घाटन समारोलाई सम्बोधन गर्दै पूर्वराजा ज्ञानेन्द्र शाहले वर्तमान शासकीय अव्यवस्था र नेतृत्वको अकर्मण्यताको खिल्ली उडाउँदै जनविद्रोहको ध्वाँस दिएका थिए । विरोधमा ङार्रङुर्र वक्तव्यबाजी भएपनि खासै त्यसको असर देखिएन । तर त्यसको एक महिनापछि अस्ति बुधवार मात्रै लामो विज्ञप्ति प्रकाशित गरेर न हाँस न कौवाको चालमा लर्खराइरहेको वर्तमान नेतृत्व पङ्क्तिलाई पेटका किरा मर्नेगरी मज्जैले ललकारे ।

नयाँ ‘क्यारेक्टर’ प्रस्ताव

नयाँ ‘क्यारेक्टर’ प्रस्ताव

वर्षका ३६५ दिनहरूलाई एउटा क्षमतावान् र समयनिष्ठ व्यक्तिले मात्र नभएर राष्ट्रले पनि क्यालेण्डरका रूपमा दैनिक र वार्षिक कार्ययोजना बनाएर सोही मुताविक राज्य प्रशासन, दैनन्दिन विकास र सुदूर भविष्यका योजनाहरू तय गर्ने हो भने अबको नेपाल स्रोत, साधन, चाहना, इच्छाशक्ति र मानव संशाधनका हरेक प्राविधिक र प्रशासनिक तवरमा निम्छरो र कमजोर पक्कै छैन ।

महाभारतकी कुन्ती–६

महाभारतकी कुन्ती–६

भन्यो रे कृष्णले कि हे अर्जुन तिमी फलको आशा नगरेर आफ्नो काम पो गर न । भाग्य, कर्म र परिणामको पुञ्ज हो मान्छे । न भाग्यमात्रले हुन्छ, न कर्मले मात्र हुन्छ र न परिणाम चाहँदैमा आफूले चाहेजस्तो हुन्छ । कसैले चाहेर पनि हुँदैन, नचाहेर पनि हुँदैन र नचाहँदैमा हुनुपर्ने कुरा नभई पनि छोड्दैन र नहुनुपर्ने कुरा चाहँदैमा हुन पनि सक्दैन । तर मान्छेद्वारा नै यी सबै कुरा सम्पादन हुन्छन् । यिनै हुन् मान्छेका विशेषता अर्जुन । तिमीलाई केको विषाद आइलाग्यो ? यसो केके भन्दै थियो कृष्ण , जेठाजुले सञ्जयलाई सोध्नु भयो–होइन, के भन्छ यो वसुदेव पुत्र ? कुरो बुझ्ने नै गर्दैन त ? अनि अर्जुन के गरिरहेको छ त सञ्जय ?

 'बुमर्याङ्' मा परेका प्रचण्ड

'बुमर्याङ्' मा परेका प्रचण्ड

प्रधानमन्त्रीको सम्पत्ति प्रकरणले यतिखेर जगत हँसाउने काम गरेको छ । कार्टुनिष्ट रवीन सायमीले प्रतीकार्थमा पुगेर सो विवरणको व्यङ्ग्य गर्दै कार्टुन बनाए । सम्पत्ति ‘हात्ती’ जत्रो तर विवरण ‘पुच्छर’ मात्रै ।

विद्यालय कि वधशाला !

विद्यालय कि वधशाला !

आजभन्दा डेढ दशकअघि शिक्षक मुक्तिनाथ शर्मालाई दुराडााँडाको सर्वोदय माध्यमिक विद्यायलयको प्राङ्गण अगाडि रुखमा बाँधेर गोली ठोकी हत्या गरेका थिए माओवादीहरुले । मान्छेभित्र चेतनाको विकास गर्ने र सामाजिक जागरणको संबाहक मानिने शिक्षकमाथि भएको त्यो निर्मम प्रहार समाज सभ्यता र सिङ्गो मानवतामाथि क्रूर दमनको नमूना थियो । यस्ता सयौं शिक्षक र हजारौं सर्वसाधारण नगरिकको हत्या माओवादी आतङ्क कालमा गरियो ।

महाभारतकी कुन्ती—५

महाभारतकी कुन्ती—५

हामी गाईलाई गौमाताको रुपमा पूजा गथ्र्यौँ । माइती ब्रजमा , मथुरामा त्यसबेला ९ लाख गाई थिए रे हामी गाईका धनी । हामी शान्त स्वभावका यादवहरु, गौमाताको सेवा गरेर दूध , दही, घिउ, कुराउनी , मोही , दूधको तर खाएर हुर्किएका थियौँ ।


Loading...

AD Sample

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.