लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

स्वास्थ्य

मेडिकलमा आगलागी हुँदा १८ लाख बढीको क्षति

मेडिकलमा आगलागी हुँदा १८ लाख बढीको क्षति

कन्चनपुर, साउन ५ । कन्चनपुरको शुक्लाफाँटा नगरपालिका–१० झलारी बजारमा रहेको आयुष क्लिनिक तथा सुवास फार्मेसीमा गएराति आगलागी हुँदा रु १८ लाख ३५ हजार बराबरको धनमाल क्षति भएको छ ।

अस्पताल र स्वास्थ्यकर्मीको लापर्बाहीले बालकको मृत्यु, आफन्त आक्रोशित

अस्पताल र स्वास्थ्यकर्मीको लापर्बाहीले बालकको मृत्यु, आफन्त आक्रोशित

धनुषा, साउन ५ । जनकपुर अञ्चल अस्पताल र स्वास्थ्यकर्मीको लापर्बाहीका कारण आज एक बालकको मृत्यु भएको छ ।

‘श्राद्धको प्रसाद खाँदा’ ५० जना बिरामी, १० को अवस्था गम्भीर

‘श्राद्धको प्रसाद खाँदा’ ५० जना बिरामी, १० को अवस्था गम्भीर

नुवाकोट, साउन ४ । नुवाकोटको बेल्कोटगढी नगरपालिका–५ पिप्लेमा श्राद्धको प्रसाद खाएका ५० जना बिरामी परेका छन् ।

धामी–झाँक्रीहरुले बिरामीलाई अस्पताल पठाउन थाले

धामी–झाँक्रीहरुले बिरामीलाई अस्पताल पठाउन थाले

ध्रुवसागर शर्मा (इमेज): म्याग्दी, साउन ४ । म्याग्दीका ग्रामीण क्षेत्रसम्म स्वास्थ्य सेवाको पहुँच बढेपछि धामी–झाँक्रीले गर्ने उपचार विधिमा पनि परिवर्तन आउन थालेको छ ।

१३ वर्षीय किशोरको पेटमा झुन्डिएको फुटबल आकारजस्तो ‘भेन्ट्रल हर्निया’

१३ वर्षीय किशोरको पेटमा झुन्डिएको फुटबल आकारजस्तो ‘भेन्ट्रल हर्निया’

काठमाडौं, साउन ३ । एक बंगलादेशी किशोर पेटमा झुन्डिएको फुटबल आकारजस्तो हर्नियाका कारण साधारण मानिसझैं जीवनयापन गर्न र स्कुल जानका लागि संघर्ष गरिरहेका छन् ।

भक्तपुर अस्पताल : ‘जटिल शल्यक्रियासमेत हचुवाका भरमा मोबाइल बालेर गरिन्छ’

भक्तपुर अस्पताल : ‘जटिल शल्यक्रियासमेत हचुवाका भरमा मोबाइल बालेर गरिन्छ’

रमेश गिरी (रासस) भक्तपुर, साउन ३ । देशकै वीर अस्पतालपछिको दोस्रो अस्पतालका रुपमा रहेको एकसय १३ वर्ष पुरानो भक्तपुर अस्पतालमा सघन कक्ष सन्चालनका लागि आएको करोडौँको सामान एक वर्षदेखि अलपत्र परेको छ ।

बाँकेमा ‘अनिश्चितकालीन’ सबै अस्पताल र  निजी क्लिनिक बन्द

बाँकेमा ‘अनिश्चितकालीन’ सबै अस्पताल र निजी क्लिनिक बन्द

नेपालगन्ज, साउन ३ । नेपाल चिकित्सक संघ, भेरी अञ्चल समितिको आह्वानमा मंगलबार (आज)देखि बाँके जिल्लामा सन्चालित सबै अस्पतालको सेवा बन्द गरिएको छ ।

चितवनमा ६९३ जना डेंगु संक्रमित भेटिए, सचेतना अपनाउन आग्रह

चितवनमा ६९३ जना डेंगु संक्रमित भेटिए, सचेतना अपनाउन आग्रह

चितवन, साउन ३ । रत्ननगर र खैरहनी नगरपालिकाको बजार क्षेत्रका ६९३ घरका बासिन्दामा डेंगु पोजेटिभ पाइएको छ ।

महिनावारी र छाउपडी प्रथाले स्वास्थ्य, शिक्षा र सिप विकासमा असर

महिनावारी र छाउपडी प्रथाले स्वास्थ्य, शिक्षा र सिप विकासमा असर

काठमाडौं, साउन २ । महिनावारी र छाउपडी प्रथाले नेपाली समाजमा अझैपनि जरो गाडेर बसेको एक अध्ययनले देखाएको छ ।

आयुर्वेदिक उपचारमा आकर्षण, भन्छन्–ढिलो रोग निको भएपनि दीर्घकालीन असर गर्दैन

आयुर्वेदिक उपचारमा आकर्षण, भन्छन्–ढिलो रोग निको भएपनि दीर्घकालीन असर गर्दैन

झापा, साउन २ । पछिल्लो समय झापामा आयुर्वेदिक उपचारमा आकर्षण बढ्दै गएको छ ।

रुपन्देहीमा १ सय ६१ जनामा डेंगुको संक्रमण भेटियो

रुपन्देहीमा १ सय ६१ जनामा डेंगुको संक्रमण भेटियो

भैरहवा, साउन २ । रुपन्देहीमा यो वर्ष १ सय ६१ जनालाई डेंगु रोगको संक्रमण फेला परेको छ ।


Loading...


 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework