लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

Election 2017

उम्मेदवारी दिएकाहरुविरुद्ध आज ५ बजेसम्म उजुरी दिन सकिने

उम्मेदवारी दिएकाहरुविरुद्ध आज ५ बजेसम्म उजुरी दिन सकिने

काठमाडौं, कात्तिक ६ । निर्वाचन आयोगले आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका उम्मेदवारी दिएकाहरुका विरुद्ध उजुरी दिन आजका लागि समय तोकेको छ ।

बैतडीमा क–कसले गराए उम्मेदवारी दर्ता ?

बैतडीमा क–कसले गराए उम्मेदवारी दर्ता ?

विनोदसिंह विष्ट (इमेज): बैतडी, कात्तिक ५ । पहिलो चरणमा आगामी मंसिर १० गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आइतबार बैतडीमा पनि उम्मेदवारी मनोनयन दर्ता भएको छ ।

लमजुङमा को–को मैदानमा ? (नामावली)

लमजुङमा को–को मैदानमा ? (नामावली)

नवीनराज कुइँकेल (इमेज): लमजुङ, कात्तिक ५ । पहिलो चरणमा आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि लमजुङमा पनि आइतबार उम्मेदवारी मनोनयन दर्ता भएको छ ।

दोलखामा ३९ जनाको उम्मेदवारी दर्ता

दोलखामा ३९ जनाको उम्मेदवारी दर्ता

रवीन्द्र गौतम (इमेज): दोलखा, कात्तिक ५ । पहिलो चरणमा आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन लागि दोलखामा ३९ जनाको उम्मेदवारी दर्ता भएको छ ।

यी हुन् भोजपुरमा उम्मेदवारी दर्ता गराउने उम्मेदवार

यी हुन् भोजपुरमा उम्मेदवारी दर्ता गराउने उम्मेदवार

राजन राई (इमेज): भोजपुर, कात्तिक ५ । पहिलो चरणमा आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि भोजपुरमा पनि दलहरुले आइतबार उल्लासमय ढंगले उम्मेदवारी मनोनयन दर्ता गरेका छन् ।

धादिङमा क–कसले गराए उम्मेदवारी दर्ता ?

धादिङमा क–कसले गराए उम्मेदवारी दर्ता ?

नवराज छत्कुली (इमेज): धादिङ, कात्तिक ५ । पहिलो चरणमा आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि धादिङमा बाजागाजासहित आइतबार उम्मेदवारी मनोनयन दर्ता गरिएको छ ।

शान्तिपूर्णरुपमा उम्मेदवारी दर्ता

शान्तिपूर्णरुपमा उम्मेदवारी दर्ता

अपडेटः काठमाडौं, कात्तिक ५ । आगामी मंसिर १० गते हुने पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि आइतबार शान्तिपूर्णरुपमा उम्मेदवारको मनोनयन दर्ता भएको छ ।

महिलाको उम्मेदवारी न्यून

महिलाको उम्मेदवारी न्यून

काठमाडौं, कात्तिक ५ । आगामी मंसिर १० गते हुने पहिलो चरणको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा उम्मेदवार बन्ने महिलाको संख्या निराशाजनक देखिएको छ ।

निर्वाचन चिह्नअंकित टोपी, टी–सर्ट, गम्छा उत्पादन, प्रयोग र प्रदर्शनमा निषेध

निर्वाचन चिह्नअंकित टोपी, टी–सर्ट, गम्छा उत्पादन, प्रयोग र प्रदर्शनमा निषेध

काठमाडौं, कात्तिक ५ । निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रचार–प्रसारमा प्रयोग गर्ने गरी निर्वाचन चिह्नअंकित टोपी, स्टीकर, टी–सर्ट, झोला ट्याटु, गम्छाजस्ता सांकेतिक सामग्रीको उत्पादन, वितरण र प्रयोगलाई निषेध गरेको छ ।

माओवादीले लगायो उम्मेदवारको टुंगो, कहाँ–को ?

माओवादीले लगायो उम्मेदवारको टुंगो, कहाँ–को ?

काठमाडौं, कात्तिक ५ । आगामी मंसिर १० गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि नेकपा माओवादी केन्द्रले आफ्ना उम्मेदवारको टुंगो लगाएको छ ।

राणाद्वारा सिन्धुपाल्चोक–२ मा उम्मेदवारी

राणाद्वारा सिन्धुपाल्चोक–२ मा उम्मेदवारी

काठमाडौं, कात्तिक ५ । राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिकले यही कात्तिक १२ गतेदेखि मुलुकका सातै प्रदेशमा चुनावीसभा गर्ने भएको छ ।


Loading...

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework