लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Everest
Gold & Diamond

अर्थ

नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट हटाउन ईयुलाई चेम्बरको आग्रह

नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट हटाउन ईयुलाई चेम्बरको आग्रह

काठमाडौं, चैत १७ । नेपाल चेम्बर अफ कमर्सले नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट हटाउन सहयोग गर्न नेपालस्थित युरोपियन युनियन राजदूतलाई आग्रह गरेको छ ।

अन्तर्राष्ट्रिय फ्लोरा एक्स्पो भृकुटीमन्डपमा सुरु

अन्तर्राष्ट्रिय फ्लोरा एक्स्पो भृकुटीमन्डपमा सुरु

काठमाडौं, चैत १७ । ‘शान्ति, समृद्धि तथा स्वच्छ वातावरणका लागि पुष्प व्यवसाय’ भन्ने नाराका साथ तेस्रो अन्तर्राष्ट्रिय फ्लोरा एक्स्पो काठमाडौंस्थित भृकुटीमन्डपमा सुरु भएको छ ।

अष्ट्रेलियाका राजदूत र उद्योगमन्त्रीबीच भेटवार्ता

अष्ट्रेलियाका राजदूत र उद्योगमन्त्रीबीच भेटवार्ता

काठमाडौं, चैत १७ । नेपालका लागि अष्ट्रेलियाका राजदूत ग्लेन ह्वाइटले उद्योग मन्त्रालयले सुरु गरेको नीतिगर सुधारका कारण नेपालमा वैदेशिक लगानीका लागि वातावरण बन्दै गएको बताएका छन् ।

युटीएस र टोयोटा नेपाल ५०औं वर्षमा प्रवेश

युटीएस र टोयोटा नेपाल ५०औं वर्षमा प्रवेश

काठमाडौं, चैत १७ । नेपालमा टोयोटा गाडी बिक्री सुरु भएको ५० वर्ष भएको छ ।

बिहीबार सेयर बजार स्थीर

बिहीबार सेयर बजार स्थीर

काठमाडौं, चैत १७ । उतार–चढाव रहँदै आएको सेयर बजार साताको अन्तिम दिन विहीबार भने स्थीर रह्यो ।

हुन्डाई ‘ग्रान्ड आइटेन’को नयाँ मोडल नेपाली बजारमा

हुन्डाई ‘ग्रान्ड आइटेन’को नयाँ मोडल नेपाली बजारमा

पोखरा, चैत १७ । नेपालका लागि हुन्डाई गाडीको आधिकारिक बिक्रेता लक्ष्मी इन्टरकन्टिनेन्टल प्रालिले नयाँ मोडलको ‘ग्रान्ड आइटेन’ सार्वजनिक गरेको छ ।

द्वारीखोला जलविद्युत् आयोजना सम्पन्न

द्वारीखोला जलविद्युत् आयोजना सम्पन्न

दैलेख, चैत १७ । दैलखेको नौमुलेमा रहेको द्वारीखोला जलविद्युत् आयोजनाको निर्माणकार्य सम्पन्न भएको छ ।

मेलम्चीको सुरुङ खन्न ४.१ किमिमात्र बाँकी

मेलम्चीको सुरुङ खन्न ४.१ किमिमात्र बाँकी

चौतारा, चैत १७ । बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको सुरुङमार्ग खन्न अब ४.१ किमिमात्र बाँकी रहेको छ ।

सिंचाई सुविधाले किसानको आम्दानी बढ्यो

सिंचाई सुविधाले किसानको आम्दानी बढ्यो

सिन्धुली, चैत १७ । बाँझो र सुख्खा रहेका जमिनमा सिंचाई सुविधा पुगेपछि सिन्धुलीको भिमान, बथानचौडी र कोरुङखोलाका किसानले अन्नबाली र तरकारी खेतीबाट मनग्य आम्दानी गर्न थालेका छन् ।

संस्कृतिलाई आर्थिक विकाससँग जोड्नुपर्नेमा जोड

संस्कृतिलाई आर्थिक विकाससँग जोड्नुपर्नेमा जोड

काठमाडौं, चैत १६ । संस्कृतिलाई आर्थिक विकाससँग जोड्नु त्यसको संरक्षणको बलियो आधार हुने एक कार्यक्रमका वक्ताहरुले बताएका छन् ।

सार्वजनिक खरिद नियमावली पाँचौं संशोधनमा निर्माण व्यवसायीको विरोध

सार्वजनिक खरिद नियमावली पाँचौं संशोधनमा निर्माण व्यवसायीको विरोध

काठमाडौं, चैत १६ । नेपाल निर्माण व्यवसायी महासंघले सरकारले गरेको सार्वजनिक खरिद नियमावली, २०६४ को पाँचौं संशोधनको विरोध गरेको छ ।


Loading...


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.