लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
sagoon 2017

देश

अष्ट्रेलियाली शैक्षिक प्रणालीबारे प्रशिक्षण सम्पन्न

अष्ट्रेलियाली शैक्षिक प्रणालीबारे प्रशिक्षण सम्पन्न

काठमाडौं, मंसिर १ । शैक्षिक परामर्श दातृ संस्थाहरुको छाता संगठन ‘स्वतन्त्र शैक्षिक परामर्श संघ नेपाल’ (फेकन)ले ‘अष्ट्रेलियन एजुकेशन ऐजेन्ट ट्रेनिङ’ सम्पन्न गरेको छ ।

तीर्थयात्री बोकेको बस दुर्घटना, एकजनाको मृत्यु, ४० घाइते, ८ गम्भीर

तीर्थयात्री बोकेको बस दुर्घटना, एकजनाको मृत्यु, ४० घाइते, ८ गम्भीर

लक्ष्मीप्रसाद सापकोटा (इमेज): पर्वत, मंसिर १ । पर्वतको कुस्मा नगरपालिका–१४ स्थित प्रसिद्ध धार्मिक तथा पर्यटकीयस्थल पञ्चासेमा शुक्रबार एक यात्रीबहाक बस दुर्घटना हुँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ ।

सडकको स्तरोन्नतिले मुसहर परिवार विस्थापित

सडकको स्तरोन्नतिले मुसहर परिवार विस्थापित

महोत्तरी, मंसिर १ । माईस्थान–गौशाला–सम्सी रोड बन्न थालेपछि गौशाला नगरपालिका–४ मल्हिनियाँ पोखरीका दर्जनौँ मुसहर परिवार बेघरबार भएका छन् ।

मोटरसाइकल ठोक्किँदा अमेरिकी नागरिकको मृत्यु

मोटरसाइकल ठोक्किँदा अमेरिकी नागरिकको मृत्यु

काठमाडौं, मंसिर १ । काठमाडौंको ज्याठामा पिकअप भ्यानमा मोटरसाइकल ठोक्किँदा एक अमेरिकी नागरिकको मृत्यु भएको छ ।

माइक्रोबसको ठक्करबाट श्रीमान्–श्रीमतीको मृत्यु

माइक्रोबसको ठक्करबाट श्रीमान्–श्रीमतीको मृत्यु

झापा, मंसिर १ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत कनकाई नगरपालिका–१ स्थित जुके कल्भर्ट सडकखण्डमा आज भएको सवारी दुर्घटनामा परी श्रीमान्–श्रीमतीको मृत्यु भएको छ ।

बेनीबजारमा भेटियो रु एकहजारको नक्कली नोट

बेनीबजारमा भेटियो रु एकहजारको नक्कली नोट

म्याग्दी, मंसिर १ । म्याग्दीको सदरमुकाम बेनीमा एक हजारको नक्कली नेपाली नोट भेटिएको छ ।

हुम्लामा बिहानैदेखि हिमपात, निर्वाचन प्रभावित हुने आशंका

हुम्लामा बिहानैदेखि हिमपात, निर्वाचन प्रभावित हुने आशंका

हुम्ला, मंसिर १ । हिमाली जिल्ला हुम्लामा आज बिहानैदेखि हिमपात शुरु भएको छ ।

सरकारी कर्मचारीको रहस्यमय मृत्यु

सरकारी कर्मचारीको रहस्यमय मृत्यु

कल्पना बोहरा/ अछाम, मंसिर १ । अछाममा एक सरकारी कर्मचारीको रहस्यमय तरिकाले मृत्यु भएको छ । रामारोशन गाउँपालिकास्थित पशु कार्यालयमा कार्यरत नायव सुब्बा धनलाल उपाध्यायको आज बिहान ४ बजे मृत्यु भएको अछाम प्रहरीले जनाएको छ ।

देशभर अधिकतम तापक्रममा गिरावट

देशभर अधिकतम तापक्रममा गिरावट

काठमाडौं, मंसिर १ । पश्चिमी न्यूनचापीय क्षेत्रको विकास हुँदा मनसुन बदली भई देशभर अधिकतम तापक्रममा गिरावट आएको छ । न्यूनतम तापक्रममा भने कुनै परिवर्तन नभएको जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान कार्यालयले जनाएको छ ।

आज बालाचतुर्दशी, दिवंगत आफन्तको सम्झनामा शिवालयहरुमा सतबीज छरिदैं

आज बालाचतुर्दशी, दिवंगत आफन्तको सम्झनामा शिवालयहरुमा सतबीज छरिदैं

काठमाडौं, मंसिर १ । आज बालाचतुर्दशी । दिवंगत आफन्तजनको आत्माको चिरशान्तिको कामना गर्दै काठमाडौंको पशुपतिनाथ क्षेत्रको श्लेषान्तक वनसहित देशभरका शिवालयहरुमा सत्बीज छरिंदैछ ।

बालबालिकाको जन्मदर्ता सहज बनाऊ : मानवअधिकार आयोग

बालबालिकाको जन्मदर्ता सहज बनाऊ : मानवअधिकार आयोग

काठमाडौं, कात्तिक ३० । राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले बाबुआमाको अनिवार्य नागरिकताका कारण देखाएर जन्मदर्ता हुुन नसकेका बालबालिकाको भविष्य अन्योलपूर्ण रहेकामा चिन्ता व्यक्त गरेका छन् ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework