लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
TVS

अपराध

घुस लिँदालिँदै सिरहाका इन्जिनियर यादव पक्राउ

घुस लिँदालिँदै सिरहाका इन्जिनियर यादव पक्राउ

लहान, पुस ३ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सोमबार साँझ सिरहाको लहानबाट घुस लिएको आरोपमा जिल्ला प्राविधिक कार्यालय, सिरहाका इन्जिनियर रामबहादुर यादवलाई पक्राउ गरेको छ ।

विदेश पठाइदिने भनी २७ लाख ठगेर फरार पाण्डे पक्राउ

विदेश पठाइदिने भनी २७ लाख ठगेर फरार पाण्डे पक्राउ

काठमाडौं, पुस ३ । नेपाल प्रहरीको केन्द्रीय अनुुसन्धान ब्यूरोले रु २७ लाख ४५ हजार ठगी गरी फरार रहेका एक व्यक्तिलाई पक्राउ गरेको छ ।

नागढुंगाबाट लागुऔषधसहित एकजना पक्राउ

नागढुंगाबाट लागुऔषधसहित एकजना पक्राउ

काठमाडौं, पुस ३ । महानगरीय प्रहरी प्रभाग नागढुंगाले लागुऔषधसहित एकजनालाई पक्राउ गरेको छ ।

होटलमा यौन व्यवसाय फस्टाउन थालेपछि सादा पोशाकमा प्रहरी परिचालन

होटलमा यौन व्यवसाय फस्टाउन थालेपछि सादा पोशाकमा प्रहरी परिचालन

उदयपुर, पुस ३ । त्रियुगा नगरपालिकास्थित गाईघाटको सदरमुकाम क्षेत्रका केही होटलमा लुिकछिपी यौन क्रियाकलाप बढ्न थालेपछि जिल्ला प्रहरी कार्यालयले यसको नियन्त्रणका लागि कडा कदम चाल्न थालेको छ ।

प्लास्टिकको झोलामा पोको पारेर फालिएको अवस्थामा नवजात शिशुको शव फेला

प्लास्टिकको झोलामा पोको पारेर फालिएको अवस्थामा नवजात शिशुको शव फेला

नुवाकोट, पुस ३ । विदुर नगरपालिका–८ बगुवा खोला किनारमा प्लास्टिकको झोलामा नवजात शिशु (बालक)को शव भेट्टिएको छ ।

उपत्यकामा चोरी गर्ने ‘चल्ला’ समूह पक्राउ, समूहका अधिकांश सदस्य भारतीय

उपत्यकामा चोरी गर्ने ‘चल्ला’ समूह पक्राउ, समूहका अधिकांश सदस्य भारतीय

काठमाडौं, पुस २ । उपत्यकामा कवाडका सामानहरु संकलन गर्ने बहाना बनाई घरमा कोही नभएको मौकामा घरका ढोका तथा झ्याल फोडेर नगद, सुनचाँदीका गरगहना, बिभिन्न मोवाईल र अन्य ईलोक्ट्रोनिक्स सामानहरु चोरी गर्ने कार्यमा संलग्न चल्ला भन्ने समूहका ७ जनालाई चोरीका सामानसहित महानगरीय अपराध महाशाखाको प्रहरीले पक्राउ गरेको छ ।

फिल्मी शैलीमा लुट्न खोज्दा प्रहरीको फन्दामा

फिल्मी शैलीमा लुट्न खोज्दा प्रहरीको फन्दामा

प्रकाश नेपाल/इमेजः इलाम, पुस २ । गत मंसिर २५ गते इलाममा ३ थान बेवारिसे पेस्तोल फेला परेको घटनामा फिल्मी शैलीमा योजनाबद्ध रुपमा २ करोड ५७ लाख ५८ हजार रकम लुट्न खोजिएको खुलेको छ ।

२ किलो चरेशसहित रसियाली नागरिक पक्राउ

२ किलो चरेशसहित रसियाली नागरिक पक्राउ

काठमाडौं, पुस १ । नेपाल प्रहरीले दुई किलोग्राम चरेशसहित एक रसियाली नागरिकलाई पक्राउ गरेको छ ।

ब्राउन सुगर सहित २ भारतीय युवक पक्राउ

ब्राउन सुगर सहित २ भारतीय युवक पक्राउ

-डिल्लीराज पन्त/ईमेज: कञ्चनपुर, पुस १ । माहाकालीमा ब्राउन सुगर सहित दुई भारतीय युवकलाई प्रहरीले पक्राउ गरेको छ ।

महिलालाई इराक लैजाने भनी भारतमा बेच्ने अभियुक्त पक्राउ

महिलालाई इराक लैजाने भनी भारतमा बेच्ने अभियुक्त पक्राउ

काठमाडौं, मंसिर २९ । प्रहरीले मानव बेचबिखन तथा ओसारपसारमा संलग्न फरार अभियुक्त ग्लाल्जेन शेर्पालाई शुक्रबार ललितपुर चापागाउँबाट पक्राउ गरेको छ ।

कीर्ते नागरिकता बनाउने गिरोह पक्राउ

कीर्ते नागरिकता बनाउने गिरोह पक्राउ

राजविराज, मंसिर २८ । प्रहरीले सरकारी कर्मचारीको मिलोमतोमा कीर्ते नागरिकता बनाउने गिरोहलाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework