लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

मनोरञ्जन

कस्तो छ ‘रातो घर’ ? (हेर्नोस् ट्रेलर)

कस्तो छ ‘रातो घर’ ? (हेर्नोस् ट्रेलर)

काठमाडौं, वैशाख १७ । लागुपदार्थ दुर्व्यसनीमा फसेपछि युवाहरुको भविष्य कस्तो हुन्छ ? भन्ने विषयमा आधारित नेपाली फिल्म ‘रातो घर’ आगामी जेठ १९ गतेदेखि देशव्यापी प्रदर्शन हुने भएको छ ।

बाहुबली–२ः पहिलो दिनमै १० रेकर्ड !

बाहुबली–२ः पहिलो दिनमै १० रेकर्ड !

काठमाडौं, वैशाख १५ । सिनेमाघरमा चल्नुपूर्व नै सर्वाधिक चर्चित भएको दक्षिण भारतीय फिल्म ‘बाहुबली–२ द कन्क्लुजन’ शुक्रबार (आज) रिलिज भएको छ । यस फिल्मबारे भारतीय सन्चारमाध्यमहरुमा रोचक घटनाहरु बाहिर आएका छन् ।

लोक गायक गर्बुजाको एकल साँझ हुने

लोक गायक गर्बुजाको एकल साँझ हुने

काठमाडौं, वैशाख १४ । लोक गायक खड्ग गर्बुजाको एकल साँझ आयोजना हुने भएको छ ।

बलिउड अभिनेता विनोद खन्नाको निधन

बलिउड अभिनेता विनोद खन्नाको निधन

मुम्बई, वैशाख १४ । बलिउड अभिनेता विनोद खन्नाको बिहीबार निधन भएको छ ।

आऊ मेरो पुरस्कार फिर्ता लिएर जाऊ : अक्षय कुमार

आऊ मेरो पुरस्कार फिर्ता लिएर जाऊ : अक्षय कुमार

काठमाडौं, वैशाख १२ । भारतीय राष्ट्रिय पुरस्कार पाएपछि निकै आलोचित बनेका बलिउड स्टार अक्षय कुमारले आफ्नो मौनता तोड्दै आफ्नो पुरस्कार फिर्ता लैजान आग्रह गरेका छन् ।

कलाकार सिंहप्रति श्रद्धाञ्जलि

कलाकार सिंहप्रति श्रद्धाञ्जलि

काठमाडौं, वैशाख ११ । सूचना तथा सन्चारमन्त्री सुरेन्द्रकुमार कार्कीले कलाकार प्रदीपकुमार सिंहको पार्थिव शरीरमा पुष्पगुच्छा अपर्ण गर्दै श्रद्धाञ्जलि व्यक्त गरेका छन् ।

केकी र विनोद बीच यस्तो देखियो प्रेमको आकर्षण(भिडियो)

केकी र विनोद बीच यस्तो देखियो प्रेमको आकर्षण(भिडियो)

काठमाडौं, बैशाख १० । नायिका केकी अधिकारी र मोडल बिनोद न्यौपानेको अभिनय रहेको म्यूजिक भिडियो सार्वजनिक गरिएको छ ।

पुष्करको गीतमा गाउँघरको सम्झना र फक्रिएको प्रेम

पुष्करको गीतमा गाउँघरको सम्झना र फक्रिएको प्रेम

काठमाडौं, बैशाख ९ । विदेशी भूमिमा रहँदा नेपाली गाउँघरको याद कतिको आउँछ भन्ने गीतको शब्द र दश्यले प्रष्ट पार्छ ।

३२४ वर्षका बुढोको भूमिकामा यस्तो देखिँदैछन् राजकुमार

३२४ वर्षका बुढोको भूमिकामा यस्तो देखिँदैछन् राजकुमार

काठमाडौं, वैशाख ८ । भारतीय राष्ट्रिय अवार्ड जितेपनि बलिउडमा खासै जम्न नसकेका अभिनेता हुन्, राजकुमार राव ।

‘रातो घर’ जेठ १९ देखि प्रदर्शनमा, ट्रेलरमा यस्तो देखियो (भिडियो)

‘रातो घर’ जेठ १९ देखि प्रदर्शनमा, ट्रेलरमा यस्तो देखियो (भिडियो)

काठमाडौं, वैशाख ६ । निर्देशक सुरज सुब्बा ‘नाल्बो’ लागुपदार्थ दुर्व्यसनीको कथामा फिल्म बनाउन अग्रसर भएका छन् ।

चेतन कार्कीलाई तीन लाखसहित अभिनन्दन

चेतन कार्कीलाई तीन लाखसहित अभिनन्दन

काठमाडौं, वैशाख ५ । वरिष्ठ कलाकार एवं संस्कृतिविद् चेतन कार्कीलाई मंगलबार ललितपुरमा सम्मान गरिएको छ ।


Loading...


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.