लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

पत्रपत्रिका

विपन्न बस्तीमा पुगेर सेवा गर्दै डा. केसी

विपन्न बस्तीमा पुगेर सेवा गर्दै डा. केसी

गौर, माघ ५ । चिसोका कारण पीडित भएकाहरूको सेवाका लागि डा. गोविन्द केसी बिहीबार रौतहट आइपुगेका छन् । शीतलहरबाट पीडितलाई न्यानो कपडा सहयोग तथा स्वास्थ्य शिविर सञ्चालन गर्न उनी रौतहट आएका हुन् ।

पेट्रोलियमबाट बूढीगण्डकीलाई मासिक ७० देखि ८० करोड

पेट्रोलियमबाट बूढीगण्डकीलाई मासिक ७० देखि ८० करोड

काठमाडौं, माघ ५ । इन्धनमा लगाएको करबाट बूढीगण्डकी जलविद्युत आयोजनालाई १५ अर्ब रुपैयाँभन्दा बढी संकलन भएको छ ।

नवराज सिलवाललाई पक्राउ गर्न सातै प्रदेशमा पत्राचार

नवराज सिलवाललाई पक्राउ गर्न सातै प्रदेशमा पत्राचार

काठमाडौं, माघ ४ । प्रतिनिधिसभा सदस्यमा ललितपुर १ का लागि एमालेबाट निर्वाचित सांसद एवं पूर्वडीआईजी नवराज सिलवालको ‘खोतजलास’ गर्न प्रहरी प्रधान कार्यालयले सातै प्रदेशका प्रहरी कार्यालयमा पत्राचार गरेको छ ।

ज्यानलाई मौसमले च्यालेन्ज गर्छ कि मदिराले !

ज्यानलाई मौसमले च्यालेन्ज गर्छ कि मदिराले !

काठमाडौं, माघ ४ । ‘आज मौसमले च्यालेन्ज ग¥यो,’ मदिराप्रेमीमाझ प्रचलित यो भनाइले चिसो बढ्दा न्यानोका लागि मदिरा सेवन गर्नुपर्छ भन्ने संकेत गर्छ । तर चिसो मौसममा बढी मदिरा सेवन गर्दा ज्यानै जाने गरेको छ ।

बर्दिबास–जयनगर रेल : लिक निर्माण सुरु

बर्दिबास–जयनगर रेल : लिक निर्माण सुरु

काठमाडौं, माघ ४ । भारतको जयनगरदेखि नेपालको बर्दिबाससम्म निर्धाणाधीन ६९ किलोमिटर ब्रोडगेज रेलमार्गको लिक निर्माण कार्य सुरु भएको छ ।

सुजातानिवासमा बैठक, कोइराला परिवारको विरासत फर्काउने अठोट

सुजातानिवासमा बैठक, कोइराला परिवारको विरासत फर्काउने अठोट

काठमाडौं, माघ ३ । कांग्रेसमा कोइराला परिवारका तीन नेताले ‘विरासत’ फर्काउने उद्घोष गरेका छन् ।

दैनिक १४ हजार मोबाइल सेट विदेशबाट आयात हुँदै

दैनिक १४ हजार मोबाइल सेट विदेशबाट आयात हुँदै

काठमाडौं, माघ ३ । मुलुकमा मोबाइल सेटको व्यवसाय बढ्दै जाँदा आयातमा उल्लेख्य बृद्धि भएको छ ।

भारतीय जेलका नेपालीको खोजी, एउटै जेलमा ३४ नेपाली

भारतीय जेलका नेपालीको खोजी, एउटै जेलमा ३४ नेपाली

काठमाडौं, माघ २ । भारतका विभिन्न राज्यमा थुनामा रहेका नेपालीको उद्धार गर्न भारतस्थित नेपाली दुताबासले पहल सुरु गरेको छ ।

मापसे चेकजाँचपछिको पाँच बर्षमा सवारी दुर्घटना २५ प्रतिशतले बढ्यो

मापसे चेकजाँचपछिको पाँच बर्षमा सवारी दुर्घटना २५ प्रतिशतले बढ्यो

काठमाडौं, माघ २ । उपत्यकाभित्र ट्राफिक प्रहरीले मापसे (मादक पदार्थ सेवन) गरी सवारीसाधन चलाउनेविरुद्धको कारबाही कडा गरे पनि सवारी दुर्घटना घटेको छैन ।

नयाँ राष्ट्रपति/उपराष्ट्रपतिका लागि लबिङ सुरु, झलनाथ खनाल पनि इच्छुक

नयाँ राष्ट्रपति/उपराष्ट्रपतिका लागि लबिङ सुरु, झलनाथ खनाल पनि इच्छुक

काठमाडौं, माघ २ । गत मंसिरमा सम्पन्न प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनपछि राष्ट्रिय सभा तथा प्रादेशिक सरकार निर्वाचनको गृहकार्यसँगै नयाँ राष्ट्रपति/उपराष्ट्रपति, सभामुख/उपसभामुखको चर्चा चुलिंदै गएको छ ।

‘रअ’को एजेन्ट बनाइदिन्छु भन्दै करिब ४ सय जनासँग प्रतिव्यक्ति ३ लाखका दरले ठगी

‘रअ’को एजेन्ट बनाइदिन्छु भन्दै करिब ४ सय जनासँग प्रतिव्यक्ति ३ लाखका दरले ठगी

काठमाडौं, माघ १ । भारतीय खुफिया एजेन्सी ‘रअ’ (रिसर्च एन्ड एनालाइसिस विङ्स) को नेपाल प्रमुख भन्दै ठगी कार्यमा संलग्न ६ जना पक्राउ परेका छन् ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework