लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

विश्व

इराकबाट इरान समर्थित लडाकु फिर्ता हुनुपर्ने अमेरिकी विदेशमन्त्रीको भनाइ

इराकबाट इरान समर्थित लडाकु फिर्ता हुनुपर्ने अमेरिकी विदेशमन्त्रीको भनाइ

रियाद, कात्तिक ६ । अमेरिकी विदेशमन्त्री रेक्स टिलर्सनले इराकमा इस्लामिक स्टेटविरुद्ध लडिरहेका इरान समर्थित लडाकु अब फिर्ता हुनुपर्ने बताएका छन् ।

जापानमा सत्तारुढ गठबन्धनले दुई तिहाई बहुमत ल्याउने संकेत

जापानमा सत्तारुढ गठबन्धनले दुई तिहाई बहुमत ल्याउने संकेत

टोकियो, कात्तिक ६ । जापानमा आइतबार भएको आम निर्वाचनमा प्रधानमन्त्री सिन्जो आबेको पार्टीले दुई तिहाई बहुमत ल्याउने सर्वेक्षणहरुले देखाएका छन् ।

आँधीपीडितको सहयोगमा अमेरिकी पाँच पूर्वराष्ट्रपति सहभागी

आँधीपीडितको सहयोगमा अमेरिकी पाँच पूर्वराष्ट्रपति सहभागी

होस्टन, कात्तिक ५ । अमेरिकामा आँधीबाट प्रभावितहरुका लागि सहयोग संकलनका लागि शनिबार राति आयोजित सांस्कृतिक कार्यक्रम (कन्सर्ट)मा अमेरिकाका पाँचजना पूर्वराष्ट्रपति पनि सहभागी भएका छन् ।

विभिन्न मुलुकलाई उत्तर कोरियाले पठायो पत्र, यस्तो चेतावनी छ पत्रमा

विभिन्न मुलुकलाई उत्तर कोरियाले पठायो पत्र, यस्तो चेतावनी छ पत्रमा

प्योङयाङ्ग, कात्तिक ५ । उत्तर कोरियाले विभिन्न मुलुकलाई पत्र पठाएर परमाणु कार्यक्रम र अमेरिकासँगको तनावका बारेमा आफ्नो धारणा राखेको छ ।

क्याटलान नेताहरुद्वारा स्पेन सरकारले ‘कू’ गरेको भन्दै चर्को आलोचना

क्याटलान नेताहरुद्वारा स्पेन सरकारले ‘कू’ गरेको भन्दै चर्को आलोचना

स्पेन, कात्तिक ५ । क्षेत्रीय प्रशासनलाई निलम्बन गर्ने स्पेन सरकारको निर्णय ‘कू’ भएको आरोप लगाउँदै क्याटलन नेताहरुले यसको निन्दा गरेका छन् ।

मुगाबेको नियुक्तिबारे विश्व स्वास्थ्य संगठनले पुनर्विचार गर्ने

मुगाबेको नियुक्तिबारे विश्व स्वास्थ्य संगठनले पुनर्विचार गर्ने

हरारे, कात्तिक ५ । चरम मानवअधिकार उल्लंघनको आरोप लागेका जिम्बाब्वेका राष्ट्रपति रोबर्ट मुगाबेलाई विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले सद्भावना दूत नियुक्त गर्ने निर्णय गरेपछि यसको तीब्र आलोचना भएको छ ।

जापानमा आज संसदीय निर्वाचन

जापानमा आज संसदीय निर्वाचन

टोकियो, कात्तिक ५ । जापानमा आज संसदीय निर्वाचन हुँदैछ । प्रधानमन्त्री सिन्जो आबेले एक महिनाअघि संसद् विघटन गर्दै मतदानका लागि आजको मिति तोकेका थिए ।

अफगानिस्तानमा आत्मघाती विस्फोट, १५ सैनिकको मृत्यु

अफगानिस्तानमा आत्मघाती विस्फोट, १५ सैनिकको मृत्यु

काबुल, कात्तिक ५ । अफगानिस्तानको काबुलस्थित सैनिक क्याम्पमा आत्मघाती बम विस्फोटमा १५ जना सैनिक अधिकृत मारिएका छन् ।

दुई बर्षदेखि सम्पर्कविहीन पाकिस्तानी महिला पत्रकारको उद्धार

दुई बर्षदेखि सम्पर्कविहीन पाकिस्तानी महिला पत्रकारको उद्धार

इस्लामावाद, कात्तिक ५ । दुई बर्षदेखि सम्पर्कविहीन पाकिस्तानकी एक महिला पत्रकारलाई उद्धार गरिएको छ ।

भारतमा ट्रक दुर्घटनामा परी १० जनाको मृत्यु, १२ घाइते

भारतमा ट्रक दुर्घटनामा परी १० जनाको मृत्यु, १२ घाइते

नयाँदिल्ली, कात्तिक ४ । भारतको महाराष्ट्र राज्यमा भएको एउटा ट्रक दुर्घटनामा परी कम्तीमा १० जनाको मृत्यु भएको छ भने अरु १२ जना घाइते भएका छन् ।

क्याटलोनियाको स्वतन्त्रताबारे स्पेनका राजाको प्रतिक्रिया यस्तो छ

क्याटलोनियाको स्वतन्त्रताबारे स्पेनका राजाको प्रतिक्रिया यस्तो छ

स्पेन, कात्तिक ४ । स्पेनका राजा फेलिपे छैठौंले क्याटलोनिया देशको महत्वपूर्ण भाग रहेको र रहिरहने प्रष्ट पारेका छन् ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework