लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

खेलकुद

आईबारमाथि रियल मड्रिडको जित

आईबारमाथि रियल मड्रिडको जित

स्पेन, कात्तिक ६ । स्पेनिस लिग फुटबलअन्तर्गत गएराति भएको खेलमा रियाल मड्रिडले आईबारलाई ३–० ले हराएको छ ।

आर्सनल र टोटनह्याम हट्सपर विजयी, एभर्टन भने रेलिगेसन क्षेत्रमा

आर्सनल र टोटनह्याम हट्सपर विजयी, एभर्टन भने रेलिगेसन क्षेत्रमा

काठमाडौं, कात्तिक ६ । इङ्लिस प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएका खेलमा आर्सनल र टोटनह्याम हट्सपर विजयी भएका छन् ।

इंग्ल्यान्डविरुद्धको एसेस महिला क्रिकेटको पहिलो एक दिवसीय खेलमा अष्ट्रेलिया विजयी

इंग्ल्यान्डविरुद्धको एसेस महिला क्रिकेटको पहिलो एक दिवसीय खेलमा अष्ट्रेलिया विजयी

काठमाडौं, कात्तिक ५ । इंग्ल्यान्डविरुद्धको बहुचर्चित एसेस क्रिकेट शृंखलाको महिला संस्करणको पहिलो एक दिवसीय खेल अष्ट्रेलियाले जितेको छ ।

म्यान्चेस्टर सिटी र चेल्सी विजयी, म्यान्चेस्टर युनाइटेड पराजित

म्यान्चेस्टर सिटी र चेल्सी विजयी, म्यान्चेस्टर युनाइटेड पराजित

काठमाडौं, कात्तिक ५ । इंग्लिश प्रिमियर लिग फुटबलअन्तर्गत गएराति भएका खेलहरुमा म्यान्चेस्टर सिटी र चेल्सी विजयी भएका छन् ।

जिम्बाबेसँग तोडिएको क्रिकेट सम्बन्ध पुनर्स्थापना गर्न बेलायत लचिलो

जिम्बाबेसँग तोडिएको क्रिकेट सम्बन्ध पुनर्स्थापना गर्न बेलायत लचिलो

लन्डन, कात्तिक ४ । इंग्लिश क्रिकेट टोलीले जिम्बाबेसँग तोडेको सम्बन्ध पुनस्र्थापना गर्ने सम्भावना बढेको छ ।

यसै सिजनमा प्रिमियर डिभिजनमा उक्लिएको ब्राईटनको तेस्रो जित

यसै सिजनमा प्रिमियर डिभिजनमा उक्लिएको ब्राईटनको तेस्रो जित

काठमाडौं, कात्तिक ४ । इंग्लिश प्रिमियर लिग फुटबलमा ब्राईटनले वेष्ट ह्याम युनाईटेडलाई ३–० ले हराएको छ ।

लमजुङको बेसीसहरमा लिंगेपिङ मच्चाउने प्रतियोगिता

लमजुङको बेसीसहरमा लिंगेपिङ मच्चाउने प्रतियोगिता

लमजुङ, कात्तिक ३ । लमजुङको गाउँसहरमा लिंगेपिङ मच्चाउने प्रतियोगिता भएको छ ।

युरोपा लिग फुटबलमा आर्सनलको लगातार तेस्रो जित

युरोपा लिग फुटबलमा आर्सनलको लगातार तेस्रो जित

काठमाडौं, कात्तिक ३ । युरोपा लिग फुटबलमा इङ्लिस क्लब आर्सनलले सर्बियाको रेडस्टार बेलग्रेडलाई १–० ले पराजित गरेको छ ।

सातौं दीपावली कप भलिबल : पुरुषतर्फको उपाधी गोरखबहादुर गणलाई

सातौं दीपावली कप भलिबल : पुरुषतर्फको उपाधी गोरखबहादुर गणलाई

सिन्धुपाल्चोक, कात्तिक २ । सिन्धुपाल्चोकको इर्खुमा सम्मन्न सातौं दीपावली कप भलिबलको खुला पुरुषतर्फको उपाधी गोरखबहादुर गण चौताराले हात पारेको छ ।

बार्सिलोना, पीएसजी, बायर्न म्युनिख विजयी, चेल्सी र रोमाले खेले बराबरी

बार्सिलोना, पीएसजी, बायर्न म्युनिख विजयी, चेल्सी र रोमाले खेले बराबरी

काठमाडौं, कात्तिक २ । युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत् बुधबार राति भएका खेलहरुम शीर्ष क्लबहरु बार्सिलोना, पेरिस सेन्ट जर्मेन (पीएसजी), बायर्न म्युनिख र म्यानचेस्टर युनाइटेड विजयी भएका छन् ।

रियल मड्रिड बराबरीमा रोकियो, म्यान्चेस्टर सिटी र लिभरपुल विजयी

रियल मड्रिड बराबरीमा रोकियो, म्यान्चेस्टर सिटी र लिभरपुल विजयी

काठमाडौं, कात्तिक १ । युरोपियन च्याम्पियन्स लिग फुटबलअन्तर्गत गएराति भएका खेलमा इङ्लिस क्लबहरु म्यान्चेस्टर सिटी र लिभरपुल विजयी भएका छन् ।


Loading...

भर्खरै...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework