लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

राजनीति

संविधान संशोधन छुट्टै विषय हो : प्रधानमन्त्री

संविधान संशोधन छुट्टै विषय हो : प्रधानमन्त्री

काठमाडौं, जेठ ७ । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको नीति तथा कार्यक्रम जनताको आर्थिक समृद्धि र विकासमुखी रहेको बताएका छन् ।

संविधान संशोधनको विषय टुंगोमा पुगिसकेको छ : दाहाल

संविधान संशोधनको विषय टुंगोमा पुगिसकेको छ : दाहाल

काठमाडौं, जेठ ७ । नेकपा अध्यक्ष पुष्पकमल दाहालले संविधान संशोधनको विषय टुंगोमा पुगिसकेको बताउँदै मधेसवादी दल सरकारमा सहभागी हुन प्राविधिक कुरा मिल्नमात्र बाँकी रहेको जानकारी दिएका छन् ।

पार्टी एकीकरणका लागि अध्यक्षबाट राजीनामा दिन तयार छु : कमल थापा

पार्टी एकीकरणका लागि अध्यक्षबाट राजीनामा दिन तयार छु : कमल थापा

अनिल तिवारी (इमेज): वीरगन्ज, जेठ ७ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले राप्रपा प्रजातान्त्रिकलाई पार्टी एकीकरणका लागि आह्वान गरेका छन् ।

पार्टी एकीकरणबाट बेपत्ता नागरिकहरुको सपना साकार : नेम्वाङ

पार्टी एकीकरणबाट बेपत्ता नागरिकहरुको सपना साकार : नेम्वाङ

काठमाडों, जेठ ७ । पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले दुई ठूला कम्युनिष्ट पार्टीहरुको एकीकरणबाट बेपत्ता नागरिकहरुको सपना पनि साकार भएको बताएका छन् ।

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत्

सरकारको नीति तथा कार्यक्रम प्रस्तुत्

काठमाडौं, जेठ ७ । राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आगामी आर्थिक २०७५/७६ को नीति तथा कार्यक्रम संघीय संसद (राष्ट्रियसभा /प्रतिनिधिसभा)को संयुक्त बैठकमा प्रस्तुत् गर्दै सम्बोधन गरेकी छन् ।

नेकपाको पहिलो सचिवालय बैठकः ४४१ सदस्यीय केन्द्रीय समितिले पायो पूर्णता

नेकपाको पहिलो सचिवालय बैठकः ४४१ सदस्यीय केन्द्रीय समितिले पायो पूर्णता

काठमाडौं, जेठ ७ । नेपाल कम्युनिष्ट पार्टीको पहिलो सचिवालय बैठकले ४४१ सदस्यीय केन्द्रीय समितिलाई पूर्णता दिएको छ ।

समाजवादी कांग्रेसको आपत्ति

समाजवादी कांग्रेसको आपत्ति

काठमाडौं, जेठ ७ । राष्ट्रिय स्वाधिनताको पक्षमा सडकमा उत्रँदा राज्यले दमन गरेको भन्दै नेपाल समाजवादी कांग्रेसले आपत्ति जनाएको छ ।

युद्वकालका वेपत्ता तथा शहीद परिवारलाई उचित सहयोग गर्छौंः गृहमन्त्री

युद्वकालका वेपत्ता तथा शहीद परिवारलाई उचित सहयोग गर्छौंः गृहमन्त्री

भक्तपुर, जेठ ७ । गृहमन्त्री रामबहादुर थापाले जनयुद्वका शहीद तथा वेपत्ताका परिवारलाई उचित सम्मान र सहयोग गर्न सरकार प्रतिवद्व रहेको बताएका छन् ।

प्रतिनिधिसभा संचालन नियमावली विवादमा कांग्रेसले अडान नछाडे प्रक्रियाबाटै पारित गर्ने चेतावनी

प्रतिनिधिसभा संचालन नियमावली विवादमा कांग्रेसले अडान नछाडे प्रक्रियाबाटै पारित गर्ने चेतावनी

काठमाडौं, जेठ ६ । कानुन मन्त्री शेरबहादुर तामाङले प्रतिनिधिसभा संचालन नियमावलीको विवादमा प्रतिपक्षी नेपाली कांग्रेसले अडान नछाडे प्रक्रियाबाट पारित गराउने बताएका छन् ।

ओली ५ वर्षकै लागि प्रधानमन्त्री हो, त्यसमा तल–माथि हुँदैन : शर्मा

ओली ५ वर्षकै लागि प्रधानमन्त्री हो, त्यसमा तल–माथि हुँदैन : शर्मा

काठमाडौं, जेठ ६ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता एवं पूर्वगृहमन्त्री जनार्दन शर्माले आगामी ५ वर्षसम्म वर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले नै सरकारको नेतृत्व गर्ने बताएका छन् ।

एकतापछि नेपाल कम्युनिस्ट पार्टीमा नेता व्यवस्थापनमा चुनौती (भिडियो)

एकतापछि नेपाल कम्युनिस्ट पार्टीमा नेता व्यवस्थापनमा चुनौती (भिडियो)

काठमाडौं, जेठ ६ । तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रबीच एकीकरण भएर गठन भएको नेपाल कम्युनिष्ट पार्टी यतिबेला नेता व्यवस्थापन तथा संगठन एकीकरणमा जुटेको छ ।


Loading...

Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework