लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar

स्वास्थ्य

क्यान्सर रोग कुनै एक देशको मात्र समस्या नभएर बहुआयामीक समस्या हो: प्रधानमन्त्री

क्यान्सर रोग कुनै एक देशको मात्र समस्या नभएर बहुआयामीक समस्या हो: प्रधानमन्त्री

काठमाडौं, माघ ४ । काठमाडौंमा आजवाट अन्तर्राष्ट्रिय क्यान्सर सम्वन्धी सम्मेलन सुरु भएको छ ।

आन्दोलनरत् नर्ससँग वार्ता गर्न समिति गठन

आन्दोलनरत् नर्ससँग वार्ता गर्न समिति गठन

काठमाडौं, माघ ३ । स्वास्थ्य मन्त्रालयले बुधबार आन्दोलनरत् नेपाल नर्सिङ संघसँग वार्ता गर्न समिति गठन गरेको छ ।

मानव अंग प्रत्यारोपण केन्द्रद्वारा मुटुको क्याथ ल्याब सेवा सुरु

मानव अंग प्रत्यारोपण केन्द्रद्वारा मुटुको क्याथ ल्याब सेवा सुरु

रमेश गिरी (रासस): भक्तपुर, माघ ३ । मानव अंग प्रत्यारोपण केन्द्रले बुधबार (आज)बाट क्याथ ल्याब सुरु गरेको छ ।

कैलालीको मालाखेती अस्पतालमा तालाबन्दी

कैलालीको मालाखेती अस्पतालमा तालाबन्दी

बिराज रोस्यारा (इमेज): कैलाली, माघ ३ । कैलालीको मालाखेती अस्पतालमा बुधबार तालाबन्दी गरिएको छ ।

अस्पतालमा राजीनामा दिइ विदेश जाने नर्सको संख्या बढ्दो

अस्पतालमा राजीनामा दिइ विदेश जाने नर्सको संख्या बढ्दो

कल्पना पौडेल (रासस): काठमाडौं, माघ ३ । पछिल्लो तीन वर्षमा त्रिवि शिक्षण अस्पताल महाराजगन्जबाट करिब २०० नर्स विदेश पलायन भएका छन् ।

शिक्षण अस्पतालमा राजीनामा दिदैं नर्सहरु धमाधम विदेशतर्फ

शिक्षण अस्पतालमा राजीनामा दिदैं नर्सहरु धमाधम विदेशतर्फ

कल्पना पौडेल(रासस): काठमाडौं, माघ ३ । पछिल्लो तीन वर्षमा त्रिवि शिक्षण अस्पताल महाराजगञ्जबाट करिब २०० नर्स विदेश पलायन भएका छन् ।

अज्ञात रोगका कारण सोलुखुम्बुमा चार सय विद्यार्थी बिरामी

अज्ञात रोगका कारण सोलुखुम्बुमा चार सय विद्यार्थी बिरामी

सन्तोष राउत/ईमेज: सोलुखुम्बु, माघ ३ । सोलुखुम्बुको विकट क्षेत्रमा पर्ने महाकुलुङ गाउँपालिका–२ मा रहेको पेल्माङ आधारभतू विद्यालयमा अध्ययनरत सबै विद्यार्थीमा अज्ञात रोगका कारण करिब चार सय विद्यार्थी बिरामी भएका छन् ।

सरकारी अस्पतालमा शौचालयको यस्तो अवस्था (भिडियो)

सरकारी अस्पतालमा शौचालयको यस्तो अवस्था (भिडियो)

काठमाडौं, माघ २ । बिरामी हुने धेरै कारणमध्ये सरसफाइको कमी एक प्रमुख कारण हो । सरसफाइको कमीले धेरै रोगको शिकार भइन्छ । तर उपचार गर्न जाने ठाउँ अर्थात् अस्पताल नै फोहोर भए झन् के होला ?

कपिलबस्तुमा कुष्ठरोग निवारण अभियान संचालन हुँदै

कपिलबस्तुमा कुष्ठरोग निवारण अभियान संचालन हुँदै

बासुदेव बर्मा/ कपिलबस्तु, माघ २ । सरकारको सन् २०२० भित्रै मुलुकलाई क्षयरोग तथा कुष्ठरोग उन्मुलन गर्ने लक्ष्य पुरा गर्न कपिलबस्तुमा कुष्ठ रोग निवारण अभियान कार्यक्रम संचालन गरिने भएको छ ।

नेपालमा अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन हुने

नेपालमा अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन हुने

काठमाडौं, माघ २ । नेपालमा अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन हुने भएको छ ।

नर्सहरुको आन्दोलनले बिरामी मर्कामा

नर्सहरुको आन्दोलनले बिरामी मर्कामा

बिराज रोस्यारा/ कैलाली, माघ २ । नेपाल नर्सिङ्ग संघको अगुवाईमा शुरु भएको देशब्यापी आन्दोलनले बिरामीहरु मर्कामा परेका छन् ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
Registration No: 219/073-74. Director: Raj Manandhar. Chief Editor: Dr. Mahendra Bista.
© 2017 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework