लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
6kka 5ja 2

Election 2017

वीरगन्ज महानगरको मतगणना स्थगित, मतगणनास्थल बाहिर नाराबाजी

वीरगन्ज महानगरको मतगणना स्थगित, मतगणनास्थल बाहिर नाराबाजी

वीरगन्ज, असोज ९ । प्रदेश नम्बर २ को एक मात्र महानगरपालिका वीरगन्जको मतगणना स्थगित भएको छ ।

१३० स्थानको मतपरिणाम सार्वजनिक, कसको कति सिट ?

१३० स्थानको मतपरिणाम सार्वजनिक, कसको कति सिट ?

काठमाडौं, असोज ९ । स्थानीय तह तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर २ मा भएको निर्वाचनमा १३० स्थानको मतपरिणाम सार्वजनिक भएको छ ।

सिराहा, सर्लाही र महोत्तरीका सबै निर्वाचन परीणाम सार्वजनिक

सिराहा, सर्लाही र महोत्तरीका सबै निर्वाचन परीणाम सार्वजनिक

काठमाडौं, असोज ८ । प्रदेश नम्बर–२ अन्तर्गत सिराहा, सर्लाही र महोत्तरीका सबै स्थानीय तहको निर्वाचन परीणाम आएको छ ।

रौतहटका निर्वाचित पदाधिकारीले कार्यभार सम्हाले

रौतहटका निर्वाचित पदाधिकारीले कार्यभार सम्हाले

गौर, असोज ८ । रौतहटमा विजयी भएका स्थानीय तहका मेयर र उपमेयर सहितका पदाधिकारीले कार्यभार सम्हालेका छन् ।

प्रदेश नम्बर २ को मतपरिणामले गरेको संकेत (भिडियो)

प्रदेश नम्बर २ को मतपरिणामले गरेको संकेत (भिडियो)

काठमाडौं, असोज ८ । असोज २ गते सम्पन्न प्रदेश नम्बर २ को स्थानीय तह चुनावको मतपरिणाम अन्तिम चरणमा पुगेको छ । पछिल्लो मतपरिणाम अनुसार राष्ट्रिय दलहरु नै अगाडि देखिए पनि मधेशवादी दलहरु पनि राष्ट्रिय पार्टीकै हाराहारीमा देखिएका छन् ।

जनकपुर उपमहानगरपालिकामा राजपाको जीत

जनकपुर उपमहानगरपालिकामा राजपाको जीत

धनुषा, असोज ८ । जनकपुर उपमहानगरपालिकाको प्रमुख तथा उपप्रमुखमा राष्ट्रिय जनता पार्टी नेपाल विजयी भएको छ ।

महागढीमाई प्रमुखमा काँग्रेसः जीतपुर सिमरामा एमाले विजयी

महागढीमाई प्रमुखमा काँग्रेसः जीतपुर सिमरामा एमाले विजयी

कलैया, असोज ८ । महागढीमाई नगरपालिकामा नेपाली काँग्रेसका प्रमुख तथा उपप्रमुख विजयी भएका छन् ।

प्रदेश नम्बर २ निर्बाचन: यी हुन मतपरिणाम आउन बाँकी तह

प्रदेश नम्बर २ निर्बाचन: यी हुन मतपरिणाम आउन बाँकी तह

काठमाडौं, असोज ८ । प्रदेश नम्बर २ मा असोज २ गते भएको १३६ स्थानीय तहको निर्वाचनको मतपरिणाम आउने क्रम जारी छ ।

वीरगन्ज महानगरमा काँग्रेस र समाजवादी फोरमबीच कडा टक्कर

वीरगन्ज महानगरमा काँग्रेस र समाजवादी फोरमबीच कडा टक्कर

काठमाडौं, असोज ८ । प्रदेश नम्बर २ को एक मात्र महानगरपालिका वीरगन्जको मतगणना निकै रोचक बनेको छ ।

मतगणना अन्तिम चरणमा, १२५ स्थानको मतपरिणाम सार्वजनिक

मतगणना अन्तिम चरणमा, १२५ स्थानको मतपरिणाम सार्वजनिक

काठमाडौं, असोज ८ । स्थानीय तह तेस्रो चरणको निर्वाचनअन्तर्गत प्रदेश नम्बर २ मा भएको निर्वाचनमा १२५ स्थानको मतपरिणाम सार्वजनिक भएको छ ।

वीरगन्जमा काँग्रेसलाई समाजवादी फोरमले उछिन्यो, उपमहानगरहरुमा को अगाडि ?

वीरगन्जमा काँग्रेसलाई समाजवादी फोरमले उछिन्यो, उपमहानगरहरुमा को अगाडि ?

काठमाडौं, असोज ८ । प्रदेश नम्बर २ को एक मात्र महानगरपालिका वीरगन्जको मतगणना निकै रोचक बनेको छ ।


Loading...

 

 


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework