लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
Shaayed 2
Gold & Diamond

अर्थ

साना उद्यमीका उत्पादनहरुको प्रदर्शनी

साना उद्यमीका उत्पादनहरुको प्रदर्शनी

काठमाडौं, असार १३ । संयुक्त राष्ट्रसंघ विकास कार्यक्रम (युएनडीपी)को सहयोगमा उद्यम सुरु गरेका साना उद्यमीका उत्पादनहरुको प्रदर्शनी गरिएको छ ।

सरकारी जागिर छोडेर तीन युवा पोल्ट्री व्यवसायमा

सरकारी जागिर छोडेर तीन युवा पोल्ट्री व्यवसायमा

बद्रि नयाँघरे (इमेज): रामेछाप, असार १३ । रामेछापको सदरमुकाम मन्थलीका तीन युवा सरकारी जागिर छोडेर पोल्ट्री व्यवसायमा लागेका छन् ।

सेयर बजारमा मंगलबार पुनः गिरावट

सेयर बजारमा मंगलबार पुनः गिरावट

काठमाडौं, असार १३ । आइतबार सुधारिएको सेयर बजारमा मंगलबार पुनः गिरावट आयो ।

साझा यातायातले ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिलाई निःशुल्क सेवा दिने

साझा यातायातले ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्तिलाई निःशुल्क सेवा दिने

काठमाडौं, असार १३ । साझा यातायातले ज्येष्ठ नागरिक, अपांगता भएका व्यक्ति र पाँच वर्षमुनिका बालबालिकालाई निःशुल्क सेवा दिने भएको छ ।

नुवाकोटको बूढीसेरामा रोपाइँ महोत्सव हुने

नुवाकोटको बूढीसेरामा रोपाइँ महोत्सव हुने

नुवाकोट, असार १३ । गाउँ पर्यटन प्रबद्र्धन मञ्च (भिटोफ) नेपालले यो वर्ष पनि असार १५ गते रोपाइँ गर्दै धान दिवस मनाउने भएको छ ।

५० लाख नेपालीका हातमा एमआरपी

५० लाख नेपालीका हातमा एमआरपी

काठमाडौं, असार १३ । झन्डै ५० लाख नेपालीले यन्त्रले पढ्ने राहदानी (एमआरपी) लिएका छन् ।

मूल्य घटाएपछि चिनियाँ अनुदानको इन्डक्सन चुलोको बिक्री बढ्यो

मूल्य घटाएपछि चिनियाँ अनुदानको इन्डक्सन चुलोको बिक्री बढ्यो

काठमाडौं, असार १३ । मूल्य घटाएपछि चिनियाँ अनुदानको इन्डक्सन चुलोको बिक्री बढेको छ ।

महासंघद्वारा लगानीको वातावरण बनाउन अर्थमन्त्रीसमक्ष अनुरोध

महासंघद्वारा लगानीको वातावरण बनाउन अर्थमन्त्रीसमक्ष अनुरोध

काठमाडौं, असार १२ । नवनियुक्त अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीसमक्ष नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाको नेतृत्वमा गएको महासंघको प्रतिनिधिमन्डलले सोमबार अर्थ मन्त्रालयमा भेट गरी निजी क्षेत्रको तर्फबाट बधाइ दिनुका साथै अर्थतन्त्रका विविध विषयमा छलफल गरेको छ ।

नेपाल–थाइल्यान्डबीचको व्यापार प्रबद्र्धनका विषयमा छलफल

नेपाल–थाइल्यान्डबीचको व्यापार प्रबद्र्धनका विषयमा छलफल

काठमाडौं, असार १२ । नेपाल र थाइल्यान्डबीचको व्यापारिक सम्बन्ध अझ सुमधुर बनाइ व्यापार प्रबद्र्धनका लागि दुई देशका अधिकारीहरुबीच छलफल भएको छ ।

दमौलीबासीले लोडसेडिङबाट राहत पाउँदै, ट्रान्सफर्मर थपिए

दमौलीबासीले लोडसेडिङबाट राहत पाउँदै, ट्रान्सफर्मर थपिए

तनहुँ, असार १२ । बारम्बार लोडसेडिङको मारमा पर्ने गरेका तनहुँको दमौलीबासीले अब भने राहत पाउने भएका छन् ।

आरक्षलाई निकुञ्ज बनाइएपछि प्रदेश नम्बर २ का नागरिक हर्षित (भिडियो)

आरक्षलाई निकुञ्ज बनाइएपछि प्रदेश नम्बर २ का नागरिक हर्षित (भिडियो)

बारा, असार १२ । सरकारले पर्सा वन्यजन्तु आरक्षलाई निकुञ्ज घोषणा गरेपछि प्रदेश नम्बर २ का नागरिक हर्षित भएका छन् ।


Loading...

भर्खरै...



Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents. Meronetwork Framework