लाइभ टिभी Listen Image FM 97.9 इमेज एफ एम Listen Image News FM 103.6 न्युज एफ एम
Download Imagekhabar Android App
ImageKhabar
Header
FILM
Gold & Diamond

देश

बस पल्टिँदा २७ यात्री घाइते, १० गम्भीर

बस पल्टिँदा २७ यात्री घाइते, १० गम्भीर

धनकुटा, वैशाख ११ । मूलघाट सडकखन्डमा सोमबार बस दुर्घटना हुँदा २७ यात्री घाइते भएका छन् ।

सिन्धुपाल्चोकमा भूकम्पको धक्का

सिन्धुपाल्चोकमा भूकम्पको धक्का

काठमाडौं, वैशाख ११ । ‘गोरखा भूकम्प’ गएको ठीक दुई वर्षपछि सोमबार साँझ ५ बजेर ४ मिनेट जाँदा सिन्धुपाल्चोकको बरम्ची आसपास केन्द्रबिन्दू भएको ४.२ म्याग्निच्यूडको पराकम्पन गएको छ ।

अब त न्याय पाउने आशा नै मर्न थाल्यो : गंगामाया

अब त न्याय पाउने आशा नै मर्न थाल्यो : गंगामाया

काठमाडौं, वैशाख ११ । छोरा कृष्णप्रसादका हत्यारालाई कारबाहीको माग गर्दै अनशनरत् गंगामाया अधिकारीले लोकतन्त्र आएको ११ वर्ष हुँदा पनि आफ्ना छोराको हत्यारालाई कारबाही नगरिएकामा सरकार र राज्य संयन्त्रप्रति दुःखेसो पोखेकी छन् ।

नवराज सिलवाललाई तत्काल थुनामुक्त गरी अदालतमा हाजिर गराउन सर्वोच्चको आदेश

नवराज सिलवाललाई तत्काल थुनामुक्त गरी अदालतमा हाजिर गराउन सर्वोच्चको आदेश

काठमाडौं, वैशाख ११ । सर्वोच्च अदालतले नेपाल प्रहरीका नायब महानिरीक्षक नवराज सिलवाललाई तत्काल थुनामुक्त गरी सोमबारै (आज) अदालतमा हाजिर गराउन आदेश दिएको छ ।

सोलुखुम्बुमा जिप दुर्घटनामा एकजनाको मृत्यु, ८ घाइते

सोलुखुम्बुमा जिप दुर्घटनामा एकजनाको मृत्यु, ८ घाइते

सोलुखुम्बु, वैशाख ११ । दूधकौसिका गाउँपालिका–८ देउसामा सोमबार बिहान बोलेरो जिप दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने ८ जना घाइते भएका छन् ।

युवा सार्क सम्मेलन काठमाडौंमा सुरु

युवा सार्क सम्मेलन काठमाडौंमा सुरु

काठमाडौं, वैशाख ११ । युवा सार्क सम्मेलन सोमबारदेखि काठमाडौंमा सुरु भएको छ ।

पत्रकार महासंघ काठमाडौंको अध्यक्षमा बिँडारी विजयी

पत्रकार महासंघ काठमाडौंको अध्यक्षमा बिँडारी विजयी

काठमाडौं, वैशाख ११ । नेपाल पत्रकार महासंघ काठमाडौं शाखाको अध्यक्षमा शान्तराम बिँडारी विजयी भएका छन् ।

रानीबारी वनमा चरा अध्ययन केन्द्र

रानीबारी वनमा चरा अध्ययन केन्द्र

काठमाडौं, वैशाख ११ । राजधानीको केन्द्र भागमा अवस्थित रानीबारी सामुदायिक वनमा पक्षी तथा जैविक विविधता संरक्षण सिकाइ केन्द्र भवनको उद्घाटन भएको छ ।

चिउरा कुटेर परम्पराको जगेर्ना, टोखाका महिलाको ‘गजब’को दैनिकी(भिडियो)

चिउरा कुटेर परम्पराको जगेर्ना, टोखाका महिलाको ‘गजब’को दैनिकी(भिडियो)

काठमाडौं, बैशाख ११ । नेपाल बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृति भएको राष्ट्र हो । अनि विविधता हाम्रो विशेषता ।

डीआईजी नवराज सिलवाल प्रहरी नियन्त्रणमा

डीआईजी नवराज सिलवाल प्रहरी नियन्त्रणमा

काठमाडौं, वैशाख ११ । प्रहरी नायव महानिरीक्षक (डीआईजी) नवराज सिलवाललाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

पाथीभरा डाँडामा पम्पिङ प्रणालीबाट खानेपानी

पाथीभरा डाँडामा पम्पिङ प्रणालीबाट खानेपानी

तेह्रथुम, वैशाख ११ । गुराँस पर्यटनले प्रदेश नम्बर १ मै चर्चित पर्यटकीय गन्तव्य बन्दै गएको तीनजुरे मिल्के जलजले (टिएमजे) क्षेत्रमा पर्ने लालीगुराँस नगरपालिका–१ स्थित पाथीभरा देवीको मन्दिर परिसरमा खानेपानी पुर्‍याइएको छ ।


Loading...


Loading...
ImageKhabar  /  Jobs and Career  /  Advertise  /  About Us  /  Team  /  RSS  /  Privacy  /  Archive
Image Channel Image Channel Image Channel ImageKhabar App
© 2016 ImageKhabar and Image Group of Companies. All Rights Reserved. ImageKhabar is not responsible for external sites contents.