नेपालको सिन्धु टाइगर टिमलाई भुटानमा तीन स्वर्ण

जिल्ला तेक्वान्दो संघ सिन्धुपाल्चोकका अध्यक्ष प्रेम भण्डारीको नेतृत्वमा सहभागी १३ जनाको टोली मध्ये १० जनाले ११ पदक जितेका हुन् ।

नोभाक जोकोभिच फ्रेन्च ओपन टेनिसको क्वाटरफाइनलमा

पेरिसको रोलाँ ग्यारोमा गएराति भएको खेलमा जर्मनीका यान लेनार्ड स्टर्पmलाई ३–० को सोझो सेटमा हराउँदे जोकोभिच अन्तिम आठमा पुगेका हुन् ।

विश्वकप क्रिकेटमा पाकिस्तानद्वारा इङ्ल्यान्ड १४ रनले पराजित

खेलमा पाकिस्तानले दिएको ३ सय ४९ रनको फराकिलो लक्ष्य पछ्याएको इङ्ल्याण्डले ५० ओभरमा ९ विकेट गुमाएर ३ सय ३४ रन मात्र बनाउन सक्यो ।

प्रदेश–३ सेमिफाइनलमा

प्रदेश–३ ले सुदूरपश्चिमलाई ६ विकेटले पराजित गरेको हो ।

पाकिस्तानले दियो आयोजक इंग्ल्यान्डलाई ३४९ रनको चुनौती

यो योगफल जारी विश्वकपको सबैभन्दा उच्च हो ।

अन्नपूर्ण म्याराथनको उपाधि भाटले जिते

दौडमा ४९ जना सहभागी भएका थिए ।

मैत्रीपूर्ण फुटबल खेलमा नेपाललाई मलेसियाले हरायो

खेलमा मलेसियालाई जित दिलाउन सफावी राशिद र साहरुल सादले एक एक गोल गरे ।

विश्वकप क्रिकेटमा बंगलादेशको विजयी सुरुवात, दक्षिण अफ्रिका २१ रनले पराजित

उसका लागि कप्तान फाफ डु प्लेसिसले ६२ रन जोडेपनि टोलीको हार टार्न सकेनन् । बलिङतर्फ बंगलादेशका मुस्ताफिजुर रहमानले ३ विकेट लिए ।

राष्ट्रिय पुरुष भलिबलमा आर्मी विजयी शुरुआत

लगनखेलस्थित सैनिक शारीरिक तालीम तथा खेलकूद केन्द्रमा आज भएको चौथो संस्करणको उक्त प्रतियोगिताको उद्घाटन खेलमा आर्मीले सुदूरपश्चिम प्रदेशलाई ३–० को सेटमा पराजित गर्दै विजयी शुरुआत गरेको हो ।

पल्सर स्पोर्टस् अवार्ड अन्तर्गत ‘पिपल्स च्वाइस अवार्ड’ विधाको मनोनयन सार्वजनिक

वर्ष २०७५ मा गरेको प्रदर्शन र त्यसको मिडिया कभरेजको आधारमा क्रिकेटका सन्दीप लामिछाने, ब्याडमिन्टनका प्रिन्स दाहाल, फुटबलकी सावित्रा भण्डारी, भलिबलकी रेश्मा भण्डारी र शारीरिक सुगठनका महेश्वर महर्जन गरी पाँच जना पिपल्स च्वाइस अवार्डको मनोनयनमा परेका छन् ।